Notification settings The new notifications
-होटेलमा बेड मेकिङ्ग कामको अवसर
Job in Tokyo • Sila Replied • 6 person concerned • 3 replies • 460 views • 2021-02-07 22:48
Need jon
ReplyJob in Sendai • Anonymous Post • 1 person concerned • 0 replies • 110 views • 2021-02-02 17:34
OFFICE WORK हाक्केन कम्पनीमा अफिसको काम नेपालीको तान्तो
Job in Tokyo • Abigail Replied • 3 person concerned • 2 replies • 732 views • 2021-01-28 22:22
Clening job सरसफाईको काम
Job in Tokyo • Abigail Replied • 4 person concerned • 4 replies • 897 views • 2021-01-28 22:17
Part time Job : Restaurant (Tokyo, Nagoya , Saitama , Chiba)
Job in Tokyo • asbn Replied • 3 person concerned • 3 replies • 1073 views • 2020-12-16 14:07
Fruit Packing Job !!
Job in Saitama-ken • sarojmaharjan Published the article • 1 comments • 292 views • 2020-12-11 22:46
स्टेशन: Kita-Toda Station
भाषा आवस्यकता: थोरै भए पुग्ने।
नोट: महिला पुरुष दुवैको लागि उपयुक्त।
कामको समय : 00:30 ~ 08:00 (राति 12:30 देखि बिहान 8:00 बजे सम्म)
प्रति घण्टा: 950 円
(राति 12:30 देखि बिहान 5:00 बजे सम्म:1188円 )
ट्रेन भाड़ा: उपलब्ध छैन ।
सम्पर्क:
= 080 5918 8527 (कृपया फोन नउठेमा मेसेज गर्दिनुहोला, धन्यवाद!) 查看全部
कामको प्रकार: फलफुल प्याकिंगको काम।
स्टेशन: Kita-Toda Station
भाषा आवस्यकता: थोरै भए पुग्ने।
नोट: महिला पुरुष दुवैको लागि उपयुक्त।
कामको समय : 00:30 ~ 08:00 (राति 12:30 देखि बिहान 8:00 बजे सम्म)
प्रति घण्टा: 950 円
(राति 12:30 देखि बिहान 5:00 बजे सम्म:1188円 )
ट्रेन भाड़ा: उपलब्ध छैन ।
सम्पर्क:
= 080 5918 8527 (कृपया फोन नउठेमा मेसेज गर्दिनुहोला, धन्यवाद!)
転職 गर्न खोज्नु भएकोहरुलाइ अवसर !!
Job in Saitama-ken • sarojmaharjan Published the article • 3 comments • 227 views • 2020-12-11 16:19
उपयुक्त:
- तेन्स्योकू (転職) गर्न खोज्नु भएकोहरूलाइ उपयुक्त।
- N2 लेवेल वा सो भन्दा माथि।
- तलब : ¥2,00,000 ( ट्याक्स, इन्सुरेन्स,आदि जोडेर ) ।
- बोनस: सेइस्याइन भएपछि पाइने।
- यातायात खर्च उपलब्ध छ।
- हप्ताको 5 दिन र दिनको 8 घण्टा काम ।
कामको विवरण: HR डिपार्टमेन्टको काम :
- अफिसमा बसेर होन्याकु, चुउयाकु, खाइस्याको नेपाली स्याइनहरुको क्योउइकु गर्ने ।
- स्याइनको भिषा, न्युउस्या,ताइस्या सम्बन्धि काम आदि।
छनोट प्रक्रिया:
- रिकेकिस्यो (履歴書)छनोट ।
- अन्तरवार्ता (面接)
- स्याइन (社員)को लागि प्रकृया अगाडि बढाइने ।
इच्छुक महानुभावहरुले रिरेकिस्यो इमेल गर्दिनुहोला !! धन्यवाद !!
email: jinji @kiwa-g.co.jp 查看全部
उपयुक्त:
- तेन्स्योकू (転職) गर्न खोज्नु भएकोहरूलाइ उपयुक्त।
- N2 लेवेल वा सो भन्दा माथि।
- तलब : ¥2,00,000 ( ट्याक्स, इन्सुरेन्स,आदि जोडेर ) ।
- बोनस: सेइस्याइन भएपछि पाइने।
- यातायात खर्च उपलब्ध छ।
- हप्ताको 5 दिन र दिनको 8 घण्टा काम ।
कामको विवरण: HR डिपार्टमेन्टको काम :
- अफिसमा बसेर होन्याकु, चुउयाकु, खाइस्याको नेपाली स्याइनहरुको क्योउइकु गर्ने ।
- स्याइनको भिषा, न्युउस्या,ताइस्या सम्बन्धि काम आदि।
छनोट प्रक्रिया:
- रिकेकिस्यो (履歴書)छनोट ।
- अन्तरवार्ता (面接)
- स्याइन (社員)को लागि प्रकृया अगाडि बढाइने ।
इच्छुक महानुभावहरुले रिरेकिस्यो इमेल गर्दिनुहोला !! धन्यवाद !!
email: jinji @kiwa-g.co.jp
Vegetable Company, Hiratsuka station
Job in Kanagawa-ken • sarojmaharjan Published the article • 1 comments • 254 views • 2020-12-07 14:56
स्थान: कानागावा केन, हिरात्सुका स्टेसनबाट (Hiratsuka station )
कामको शिफ्ट: बिहान 8:30 बाट 17:30 सम्म
प्रति घण्टा: 1012 円
ओवर टाइम: 25% अप
यतायत खर्च: दिनको 500円 सम्म
हल्का जापानिज भाषा बोल्न सक्ने
महिला पुरुस दुबैको लागि उपयुक्त
आवस्यकता: 20 जना जति
काम गर्ने ठाउँ हल्का चिसो छ
सम्पर्क:
090 6658 9841 (नेपाली)
080 3903 9883 (नेपाली) 查看全部
कामको प्रकार: तरकारीहरू प्याकिंग गर्ने
स्थान: कानागावा केन, हिरात्सुका स्टेसनबाट (Hiratsuka station )
कामको शिफ्ट: बिहान 8:30 बाट 17:30 सम्म
प्रति घण्टा: 1012 円
ओवर टाइम: 25% अप
यतायत खर्च: दिनको 500円 सम्म
हल्का जापानिज भाषा बोल्न सक्ने
महिला पुरुस दुबैको लागि उपयुक्त
आवस्यकता: 20 जना जति
काम गर्ने ठाउँ हल्का चिसो छ
सम्पर्क:
090 6658 9841 (नेपाली)
080 3903 9883 (नेपाली)
Meat Company, Kawagoe Station
Job in Saitama-ken • sarojmaharjan Published the article • 1 comments • 295 views • 2020-12-07 14:39
काम गर्न मिल्ने भिषा: गाकुसेइ, डिपेनडेण्ट र पर्मानेण्ट भिषा ।
स्टेशन : Kawagoe Station बाट कम्पनी बसमा ।
यातायात खर्च : उपलब्ध छैन ।
महिला पुरुष दुवैको लागि उपयुक्त छ ।
भाषा: थोरै भए पुग्ने ।
प्रति घण्टा: 930円~1000円
काम गर्ने समय : 8:00 ~17:00 (8am to 5pm)
- हप्ताको कम्तिमा 2 दिन गर्न सक्नुपर्ने ।
सम्पर्क:
= 080-4415-6733 (Nepali)
= सम्पर्क समय : 09:00 〜 18:00 सोमबार देखि शुक्रबार सम्म !!! 查看全部
कामको विवरण: मीट कम्पनीमा
काम गर्न मिल्ने भिषा: गाकुसेइ, डिपेनडेण्ट र पर्मानेण्ट भिषा ।
स्टेशन : Kawagoe Station बाट कम्पनी बसमा ।
यातायात खर्च : उपलब्ध छैन ।
महिला पुरुष दुवैको लागि उपयुक्त छ ।
भाषा: थोरै भए पुग्ने ।
प्रति घण्टा: 930円~1000円
काम गर्ने समय : 8:00 ~17:00 (8am to 5pm)
- हप्ताको कम्तिमा 2 दिन गर्न सक्नुपर्ने ।
सम्पर्क:
= 080-4415-6733 (Nepali)
= सम्पर्क समय : 09:00 〜 18:00 सोमबार देखि शुक्रबार सम्म !!!
-होटेलमा बेड मेकिङ्ग कामको अवसर
ReplyJob in Tokyo • gautamca Post • 1 person concerned • 0 replies • 371 views • 2020-10-30 13:37