Coach Brand Shop, Gotemba (Shizuoka-ken) गोतेम्बा आउटलेट, शिजुओका केन

a.JPG

- कामको प्रकार: Coach ब्रान्ड शपमा  ।

- स्थान : 静岡県御殿場市深沢1312 御殿場プレミアムアウトレット850 ( गोतेम्बा आउटलेट )
- स्टेशन : Gotemba Station

- कामको कोड : W006251880
- भाषा आवस्यकता : कम्तिमा N3 level बराबर भाषा बोल्न सक्ने हुनुपर्ने ।
- कामको समय : 09:30~21:30   (9:30am to 9:30pm) 
- काम गर्नु पर्ने दिन: हप्ताको कम्तिमा 3  दिन र दिनको 6 घण्टा गर्न सक्नु पर्ने ।

- प्रति घण्टा : 1200 円 
- यातायात ख़र्च : पुरै उपलब्ध छ  ।​
- आफ्नै सवारी-साधन प्रयोग गरेर काममा आउन सकिने छ ।​
- शनिबार र आइतबार समेटिएर गर्न सक्नेलाइ प्राथमिकता ।
 
कामको लागि कपडाको नियम :
- महिलाको हकमा: कालो ज्याकेट अथवा कार्डिगन् / सेतो tshirt /कालो प्यान्ट अथवा स्कर्ट / साधारण जुत्ता 
-पुरुषको हकमा: कालो सुट /सेतो सर्ट /कालो साधारण छालाको जुत्ता (टाई अनिवार्य छैन )

सम्पर्क :
= 080-4680-5205( part time job in japan )
= (सोमबार देखि शुक्रबार सम्म ---10:00 देखि 17:00 बजे सम्म मात्र)
= यदि फोन नउठेमा Viber मा कुन कामको लागि, उल्लेख गरि पठाइदिनु होला ।

0 comments

To reply to the article, please Login or registered