उदोन रेस्टुरेन्ट, Noke Station (नोके स्टेशन) Fukuoka


796ab29661385189bd9332318f0c23bd.JPG

- पसलको नाम: 資さんうどん (सुकेसान उदोन)
- कामको प्रकार : उदोन रेस्टुरेन्टको 
a) हल अथवा 
b) किचेनमा 

- स्थान : 福岡市早良区野芥3丁目29-5
- स्टेशन : Noke Station (नोके स्टेशन) बाट 5 मिनेट पैदल ।

- कामको कोड : W006161536
- भाषा आवस्यकता : दैनिकीको भाषा राम्रो संग बोल्न सक्ने ।

- कामको समय : 19:00~23:00
- काम गर्नु पर्ने दिन: हप्ताको कम्तिमा 4 दिन र दिनको 4 घण्टा  ।

- प्रति घण्टा : 850円 ~
(शनिबार र आईतबार प्रतिघण्टामा :130円 अप हुने )
(राति १० देखि ११ बजेको समयमा प्रति घण्टामा :२५% अप हुने )

- यातायात ख़र्च : महिनाको 8000円 सम्म उपलब्ध छ । 
 
नोट: शनिबार र आइतबार कुनै एक दिन समेटिएर काम गर्न सक्नु पर्ने छ  

सम्पर्क : 
= 080-4680-5205 (Part Time Job in Japan) ।
= (सम्पर्क समय : सोमबार देखि शुक्रबार सम्म ---10:00 देखि 17:00 बजे सम्म मात्र)।
= यदि फोन नउठेमा Viber मा कुन कामको लागि, उल्लेख गरि मेसेज पठाइदिनु होला ।                                                                 

0 comments

To reply to the article, please Login or registered