Vegetable Company, Seibu-tachikawa Station


a.PNG

कामको प्रकार : भेजिटेबल कम्पनिमा ।
स्थान: Tokyo
 
स्टेशन: Seibu-Tachikawa Station  बाट 10 मिनेट पैदल ।
भाषा आवस्यकता: सामान्य ।

कामको समय: 8:00 ~ 15:00

काम हुने दिन:  शनिबार र आइतबार गर्न सक्नेलाइ प्राथमिकता  ।
 
प्रति घण्टा: 1000 円 
यातायात ख़र्च: 300 円 
आवस्यक संख्या: 4~5  जना ।

सम्पर्क:
= 090-6658-9841  ( Nepali ) ।
= सम्पर्क समय : 10:00 〜 17:00 सोमबार देखि शुक्रबार सम्म !!!
= कृपया उल्लेखित समयमा मात्र फोन गर्नुहोला ।

0 comments

To reply to the article, please Login or registered