work at vegetable

कामको प्रकार: भेजिटेबल र फलफुल कम्पनीमा 
भाषा नभएपनि हुने ।

स्टेशन :
a) Okegawa Station (ओकेगावा स्टेशन)
b) Kawagoe Station (खावागोए स्टेशन)
c) Hon-Kawagoe Station (होन्-खावागोए स्टेशन)

माथिका यी स्थानहरु बाट कम्पनी सम्म नि:शुल्क बस सुविधा उपलब्ध छ ।

काम हुने दिन: आइतबार बाट बिहिबार सम्म।
बिदा हुने दिन : शुक्रबार र शनिबार 

काम गर्ने समय : 9:00 ~ 18:00 (बिहानको 9 बजे देखि साँझको 6 बजे सम्म )
प्रति घण्टा :  950円 ~1000円 
(महिला:950円, पुरुष:1000円 )

ट्रेन भाड़ा : उपलब्ध छैन  ।
काम गर्ने दिन : आइतबार देखी बिहिबार सम्म।

सम्पर्क: 070-1946-8398 (भाइबरमा मेसेज गर्नुहोला, धन्यवाद )

0 comments

To reply to the article, please Login or registered