Car Parts Inspection, Tsukinowa Station


a.PNG

हातमा तलब लिन सकिने काम !!

काम: कुरुमाको पार्ट्सहरु निरीक्षण गर्ने काम  
बोलीचालीको भाषा बोल्न सक्नेहरुको लागि उपयुक्त छ 
स्थान: साइतामा-केन, Saitama -ken
स्टेशन:चुकीनोवा स्टेशन (Tsukinowa Station ) स्टेशन बाट पैदल 20 मिनेट 

काम गर्ने समय: 8:00~17:00 (ओवरटाइम काम पनि हुने )
प्रति घण्टा: 1000 円 ~
यातायात खर्च: 500 円  

काम हुने दिन: आपशी सल्लाहमा (सोमबार देखि शुक्रबार भित्र )
कम्पनी बिदा हुने दिन: शनिबार, आइतबार र रातो बिदा
 
सम्पर्क: 080 9709 9841 (नेपाली भाषामा कुरा गर्न सकिने)

0 comments

To reply to the article, please Login or registered