Frozen Foods Factory, Komakihara Station (NAGOYA)

b49d14fa780a7126ca70de299cb96a79.jpg

काम: फ्रोजन फूड्स सम्बन्धि (१० केजी सम्म हुने)

स्थान: Komakihara Station (कोमाकीहारा स्टेशन) बाट १५ मिनेट पैदल।  

पुरुषको लागि मात्र उपयुक्त काम।  

कम्पनी बिदा हुने दिन: शुक्रबार र शनिबार 

काम गर्ने स्थानको तापक्रम: ५ देखि ८ डिग्री सेल्सियस सम्म। 

काम गर्ने समय: बिहान 8 बजे देखि साँझ 5 बजे सम्म ( 08:00-17:00 )

प्रति घण्टा: 960円 (ओभरटाइम भएको खण्डमा, प्रति घण्टा 1200 円)

यातायात खर्च: दिनको 200円 उपलब्ध छ।  

आफ्नै सवारी साधन प्रयोगकर्ताको लागि, पार्किङ्गको सुबिधा उपलब्ध छ।  

सम्पर्क: 080-3111-1071 (सामान्य जापानी भाषामा कुरा गर्न सकिने )

0 comments

To reply to the article, please Login or registered