Vegetable packing Job, Chiba-ken (Khasiwa Area)

तलब हातमा अथवा बैंकको खातामा लिन सकिने 

- कामको प्रकार : भेजिटेबल प्याकिंग गर्ने काम, पिकिङ्गको काम  
- स्थान : चिबा-केन ,खासिवा

 - स्टेशन​:
a) Abiko Station (आबिको स्टेशन ) बाट कम्पनीको बसमा 20 मिनेट ।
b) Takayanagi Station (ताकायानागी स्टेशन ) बाट कम्पनीको बसमा 20मिनेट ।

- भाषा: भाषा नभए पनि हुने।
- काम हुने दिन:  आइतबार देखि बिहिबार सम्म (कम्तिमा २ दिन काम गर्नुपर्ने ) ।
- काम बिदा हुने दिन: शुक्रबार र शनिबार ।

- कामको समय : (आफुलाई मिल्ने समय तालिका रोज्न सकिने )
a) 9:00 ~ 16:30  (9AMto 4:30PM)
b) 17:00~ 23:00  (5PM to 11PM)

- प्रति घण्टा : 970円~1000円
  (साँझको 5:00 बजे सम्मको समयमा प्रति घण्टा 1000円 र 5:00बजे पछिको समयमा प्रति घण्टा 970円 )

- यातायात ख़र्च : उपलब्ध छैन 
- भिषा: गाकुसेइ , डिपेन्डेन्ट, पर्मानेन्ट, रिफ्युजी (वर्क पर्मिट भएको ) लाइ उपयुक्त 
- आवस्यक संख्या : 5-6 जना सम्म ।
 
सम्पर्क:
= 080 3344 5178 (नेपाली)
= कृपया भाइबरमा मेसेज गर्नुहोला 

0 comments

To reply to the article, please Login or registered