Meat Company, Kawagoe Station
कामको विवरण: मीट कम्पनीमा
काम गर्न मिल्ने भिषा: गाकुसेइ, डिपेनडेण्ट र पर्मानेण्ट भिषा ।
स्टेशन : Kawagoe Station बाट कम्पनी बसमा ।
यातायात खर्च : उपलब्ध छैन ।
महिला पुरुष दुवैको लागि उपयुक्त छ ।
भाषा: थोरै भए पुग्ने ।
प्रति घण्टा: 930円~1000円
काम गर्ने समय : 8:00 ~17:00 (8am to 5pm)
- हप्ताको कम्तिमा 2 दिन गर्न सक्नुपर्ने ।
सम्पर्क:
= 080-4415-6733 (Nepali)
= सम्पर्क समय : 09:00 〜 18:00 सोमबार देखि शुक्रबार सम्म !!!
1 comments
Hi my name is Trassy and I am looking for a job in Tokyo area, still available? I live in tokyo
Regards
Regards
To reply to the article, please Login or registered