転職 गर्न खोज्नु भएकोहरुलाइ अवसर !!

Saitama-ken, Kawagoe (本社)
 उपयुक्त:
- तेन्स्योकू (転職) गर्न खोज्नु भएकोहरूलाइ उपयुक्त।  
- N2 लेवेल वा सो भन्दा माथि।
 
- तलब : ¥2,00,000 ( ट्याक्स, इन्सुरेन्स,आदि जोडेर ) ।
- बोनस: सेइस्याइन भएपछि पाइने।  
- यातायात खर्च उपलब्ध छ। 
- हप्ताको 5 दिन र दिनको 8 घण्टा काम ।

कामको विवरण: HR डिपार्टमेन्टको काम :
- अफिसमा बसेर होन्याकु, चुउयाकु, खाइस्याको नेपाली स्याइनहरुको क्योउइकु गर्ने ।  
- स्याइनको भिषा, न्युउस्या,ताइस्या सम्बन्धि काम आदि।  

छनोट प्रक्रिया:
- रिकेकिस्यो (履歴書)छनोट ​।
- अन्तरवार्ता  (面接)
- स्याइन  (社員)को लागि प्रकृया अगाडि बढाइने  ​।

इच्छुक महानुभावहरुले रिरेकिस्यो इमेल गर्दिनुहोला !! धन्यवाद !!
 email: jinji @kiwa-g.co.jp

3 comments

Apply garna chahanchu !
Mail I’d invalid vanx
jinji@kiwa-g.co.jp

To reply to the article, please Login or registered