Notification settings The new notifications
reapair about mobile
Replymiyake Replied • 1 person concerned • 1 replies • 882 views • 2018-08-07 20:44
आइफोन हयांग भएमा के गर्ने ?
sarojmaharjan Published the article • 0 comments • 758 views • 2018-03-30 22:03
PROBLEMS:
-Iphone hang vayema k garne?
-Application haru nakholne athawa khole jasto hune feri afai banda hune vayema !!
-call garda or call receive garda sound nasune maa !!
-iphone slow jasto athawa adki adki chalne awastha maa !!
-iphone ko display ramrari touch response nagaremaa athawaa yestai dherai sano tino problems dhekhiyemaa
SOLUTION:
-Yedi tapai ko iPhone hang vayeko cha vane (POWER BUTTON ra HOME BUTTON) dubai 10 second samma press garne ra screen black nadhekiye samma wait garne.
-Iphone restart hunxa ra iPhone ko seto screen maa apple ko logo dheknu hunxa.
-Aba afno fingers( POWER BUTTON ra HOME BUTTON) bata hataunus.
-Yedi iPhone off mai basemaa power button press garera on garna saknu huncha.
查看全部

नेपालमा जापानको Iphone अथवा Android फोन R -Sim (chip ) रहित सजिलो संग चलाउन परेमा:
[Has been canceled] Published the article • 0 comments • 8576 views • 2017-05-10 11:14
आशा छ यो लेखले तपाईहरुलाई पक्कै पनि सहायोग पुग्छ होला .........
नेपालमा जापानको Iphone अथवा Android फोन R -Sim (chip ) रहित सजिलो संग चलाउन परेमा:
पहिले त सिम लक् र सिम फ्री भन्ने के हो बुझम:
सिम लक् फोन भन्नाले तपाई अहिले आबद्ध रहनु भएको कम्पनी जस्तै : AU ,Softbank ,Docomo (Carrier ) अथवा अरु कुनै पनि हुनसक्छ ।
यहाँहरुले फोनलिनु हुदा यो कम्पनीहरुले आफ्नो कम्पनी को सिम कार्ड बाहेक अरुको कम्पनीको सिम कार्ड चलाउन नमिल्ने गरि तपाइको
फोन: iphone अथवा Android फोन ,लक् गरिएको हुन्छ । हो यसलाई नै सिम लक् (Carrier Lock )फोन भनिन्छ ।
हजुर सिम लक् (Carrier Locked ) भनिएजस्तै सिम फ्री (Sim Free /Carrier Unlocked )फोन ठ्याक्कै उल्टो कुरा हो ।
भन्नाले तपाइले सिम फ्री फोनमा जुनसुकै कम्पनीको सिम कार्ड वा जुनसुकै देशमा पनि सजिलै चलाउन सकिन्छ ।
हुनत नेपालमा विदेश बाट लागिएको फोनहरु R -Sim (बिशेष खालको चिप ) राखेर चलाउने गरिन्छ ।
तर यी चिप हरु प्रयोग गरिएको फोनहरुमा विभिन्न प्रतिबन्ध तथा अप्ठ्यारोहरु हुने गर्दछ ।
प्रतिबन्ध तथा अप्ठ्यारोहरु:
१. छुटै चिप किन्नु पर्ने हुन्छ ।
२ . सिमकार्ड फेर्नु परेमा निकै झन्झटिलो हुनेछ , यसकारण कि सिम राख्ने निकाल्ने गर्दा चिप च्यातिने वा भाचिने हुन्छ ।
सबै भन्दा ठुलो समस्या त त्यति खेर पर्छ जुन बेला एकचोटी निकालेको चिपले काम नै नगर्ने हुन्छ ।
३. चिप खर्चालु हुन्छ । यसकारण कि यी चिपहरु हरेक फोनको Update संग काम नलाग्ने पनि हुनसक्छ ।
४. कहिले कहिँ फोनको सफ्टवेर अपडेट गर्दा फोन नै बिग्रिने समस्या आउनसक्छ ।
५. फोन कम्पनीहरुले आफ्नो फोनमा हरेक चोटी नया नया सफ्टवेर अपडेट र फिचरहरु थप्दै गएको हुन्छ ।
जसमा कुनै अपडेटहरु निकै महत्वोपूर्ण पनि हुने गर्दछन । त्यस्तो अवस्थामा पुरानो चिप फेर्नु पर्ने अवस्था हुन्छ र अर्को कुरा हरेक ठुलो अपडेट संगै
यस्तो चिपहरु बजारमा आउन केहि समय पक्कै लाग्ने छ । त्यसैले चिप वाला फोनले समय समयमा निकै समस्या निम्ताउने गरेको पनि पाइन्छ ।
सिम फ्री का फाइदाहरु :
१. तपाइले संसारको जुनसुकै देशको सिम कार्ड सजिलै संग चलाउन सक्नु हुन्छ । जस्तै तपाई भ्रमणको क्रममा जापान बाहिर जानु परेमा अथवा बिदामा नेपाल पुग्नुभयो भने पनि सजिलै संग नेपालको सिम चलाउन सक्नु हुनेछ
२. तपाइले यस्तो फोन नेपाल पठाउदा, नेपालमा सिधै नेपालको सिम चलाउन सक्नुहुनेछ ।
३. येदि तपाइले जापानमा अथवा नेपालमै पनि सिम फ्री फोन बेच्न खोज्नु भएमा यसको रिसेल मूल्य (Re-sale Value ) बढी हुन्छ ।
जस्तै : सिम लक् IPHONE 6s को Resale मूल्य ¥30000 छ भने ,तेही सिम फ्री IPHONE 6s को मूल्य ¥ 45,000 येन माथि पर्न जान्छ।
४. तपाइको फोन कम्पनी जस्तै Apple को Iphone र Android को विभिन्न फोन कम्पनीहरुले पठाएको अपडेटहरु सजिलै संग गर्न सकिनेछ ।येस्तै धेरै फाइदाहरु छन् ।
५. सिम फ्री (Sim Free) फोन भएको खण्डमा जापानमै पनि अन्य कम्पनिको सर्बिस सजिलै संग लिन सक्नु हुनेछ जस्तै :
LINE MOBILE (जसमा: LINE कम्पनीले 1GB इन्टरनेट डाटा प्याक, फोन ,अनलिमिटेड LINE र FACEBOOK लागी डाटा प्याक पाउन सक्नु हुनेछ , न्युनतम मूल्य ¥ 500 प्रति महिनामा )
सिम फ्री कसरि गर्ने सकिन्छ :
तपाइको सर्बिस दिने कम्पनी (Sim Carrier Company ) Au ,Softbank ,Docomo लगायतका पसलमा गएर सिम फ्री गर्न चाहन्छु (सिम रोकु खाइज्ज्योउ सिताइ देस ) भन्नु भयो भने तुरुन्तै सिम फ्री गरिदिन्छ ।
त्यसको लागि तपाइले ¥ ३,२४० तिर्नु पर्ने हुन्छ ,जुन धेरै नै सस्तो मूल्य हो ।यसकारण कि तपाइले नेपाल मा चिप किनेर चलाउनु हुन्छ भने रु. 1500 देखि रु. 2000 सम्म पर्न जान्छ, जुन चिप तपाईको iphone/ Android
फोन कम्पनिले पठाउने हरेक सिस्टम अपडेट संगै काम नलाग्ने हुन सक्छ र अन्य अप्ठ्यारो हरु माथि लै उल्लेख गरिसकेका छम।
येदि तपाइले जापानको मोबाइल बनाउने पसलमा अथवा नेपालमै पनि सिम फ्री गर्न खोज्नु भयो भने ¥15,000 देखि ¥20,000 सम्म पर्न जान्छ।
सिम फ्री बनाउनको लागि शर्तहरु लागु हुनसक्छ :
१. आजकाल iphone को हकमा iphone 6s र iphone 6s पछाडि आएका फोनहरु मात्र सिम फ्री (Sim Free) गर्न मिल्ने छ ।
२ . तपाई आफु आबद्ध रहनु भएको कम्पनीको मासिक शुल्क तिरिराख्नु भएको खण्डमा।
३ . तपाइले चलाईराख्नु भएको फोन ६ अथवा ६ महिना भन्दा बढी भएको खण्डमा ।
४ . तपाइले तपाइको फोन कुनै पनि jailbreak वा Root नगर्नु भएको खण्डमा ।
५ . सम्बन्धित व्यक्तिको फोन सम्बन्धित व्यक्तिको उपस्थितिमा मात्र अनलक गर्न सकिने छ ।
किनभने यसको लागि हरेक फोनमा हुने IMEI code सम्बन्धित व्यक्तिको नाममा रेजिस्टर भएको हुन्छ ।
६ . तपाईले बाहिर अथवा सेकेन्ड ह्याण्ड किन्नु भएको फोन यो प्रकृया बाट अनलक गर्न सक्नुहुने छैन ।
सिम फ्री सजिलै संग गर्न सक्नु हुनेछ । यसको लागि तपाइले २ वर्षको करार (contract )अबधि कुर्नु पर्ने छैन।
नोट : नेपालमा अथवा अन्य मुलुक जादा जापानको सिमकार्ड झिकेर सुरक्क्षित् तरिकाले राख्नुहोला नत्र जापान फर्केर आउनुहुदा तपाइको फोनको बिल, तपाइको प्लेन टिकेट भन्दा महँगो पर्न जानेछ
आशा छ यो लेखले तपाईहरुलाई पक्कै पनि सहायोग पुग्योहोला भन्ने आशा गर्दछौं । धन्यवाद !! 查看全部
जापान बाट नेपालमा परिवार अथवा आफन्तलाइ फोन पठाउदै हुनुहुन्छ ?

आशा छ यो लेखले तपाईहरुलाई पक्कै पनि सहायोग पुग्योहोला भन्ने आशा गर्दछौं । धन्यवाद !!
आइफोन मा इंग्लीस बाट नेपाली टाइप सजिलो संग गर्नु परेमा !! "Nepali Transliteration"
ReplyPost • 1 person concerned • 0 replies • 2216 views • 2017-01-27 10:46
आइफोन हयांग भएमा के गर्ने ?
ReplyPost • 1 person concerned • 0 replies • 2138 views • 2017-01-27 10:25
How to Restore an iPhone That Hangs on the Apple Screen
ReplyPost • 1 person concerned • 0 replies • 1308 views • 2017-01-26 18:59