Notification settings The new notifications

    Book Company, Okegawa station

    sarojmaharjan Published the article • 0 comments • 93 views • 2020-06-25 16:46 • 来自相关话题

    किताब कम्पनी!! सजिलो काम !! 
    (लाइनमा किताब बगाउने काम )
     
    बिशेषता :
    - भाषा नभएकोहरुले पनि गर्न सकिने ।
    - महिला पुरुष दुवैको लागि उपयुक्त छ ।​

    स्थान : Saitama-ken, Okegawa Station
    स्टेशन: ओकेगावा स्टेशन  (स्टेशन बाट कम्पनीको बसमा 10 मिनेट )

    कामको समय: 19:20~ 6:30 सम्म (साँझको ७:३० बजे देखि बिहानको ६:३० बजे सम्म  )
    भिषा: गाकुसेइ, डिपेनडेन्ट, पर्मानेन्ट र रेफ्युजी भिषा (वर्क पर्मिट भएको )

    प्रतिघण्टा : 950円 (राति १० बजे देखि बिहान ५ बजे सम्म: 1187円)
    यातायात खर्च: दिनको 500 円सम्म 
    नोट: आज भोलि बाट काम सुरु गर्न सकिने 
     
    आवस्यकता: 10-12 जना 

    सम्पर्क:
    = 080 9709 9841 (कृपया viber मा book को कामको लागि भनेर मेसेज गर्नुहोला ) । 查看全部
    OIP.jpg

    किताब कम्पनी!! सजिलो काम !! 
    (लाइनमा किताब बगाउने काम )
     
    बिशेषता :
    - भाषा नभएकोहरुले पनि गर्न सकिने ।
    - महिला पुरुष दुवैको लागि उपयुक्त छ ।​

    स्थान : Saitama-ken, Okegawa Station
    स्टेशन: ओकेगावा स्टेशन  (स्टेशन बाट कम्पनीको बसमा 10 मिनेट )

    कामको समय: 19:20~ 6:30 सम्म (साँझको ७:३० बजे देखि बिहानको ६:३० बजे सम्म  )
    भिषा: गाकुसेइ, डिपेनडेन्ट, पर्मानेन्ट र रेफ्युजी भिषा (वर्क पर्मिट भएको )

    प्रतिघण्टा : 950円 (राति १० बजे देखि बिहान ५ बजे सम्म: 1187円)
    यातायात खर्च: दिनको 500 円सम्म 
    नोट: आज भोलि बाट काम सुरु गर्न सकिने 
     
    आवस्यकता: 10-12 जना 

    सम्पर्क:
    = 080 9709 9841 (कृपया viber मा book को कामको लागि भनेर मेसेज गर्नुहोला ) ।

    Vegetable Company, Kita-Toda Station

    sarojmaharjan Published the article • 1 comments • 275 views • 2020-04-10 09:30 • 来自相关话题

    कामको प्रकार : भेजिटेबल प्याकिंग, उत्पादन गर्ने कम्पनी ।

    स्थान: (Saitama-Ken), साइतामा-केन 
    स्टेशन: Kita-Toda Station (किता-तोदा स्टेशन) बाट पैदल 7 देखि 10 मिनेट

    कामको समय : 16:00, 17:00 ~ 22:00
    प्रति घण्टा: 1000円 (पुरुष) , 930円 (महिला)
    ट्रेन भाड़ा : प्रति दिन 440円 सम्म (अवस्था अनुसार )

    काम गर्न सकिने दिन: शनिबार, आइतबार, सोमबार, मंगलबार, बुधबार ।
    ह्यान्डक्याश लिन सकिने 
    भिषा: बिद्यार्थी, डिपेनडेन्ट भिषाको लागि मात्र उपयुक्त काम 

    सम्पर्क:
    = 080 9709 9841 (नेपाली)
    = फोन नउठेको खण्डमा भाइबरमा मेसेज गर्नुहोला !
      查看全部
    unnamed.jpg

    Vegetable Company, Okegawa

    sarojmaharjan Published the article • 1 comments • 237 views • 2020-03-25 16:04 • 来自相关话题

    कामको प्रकार : फलफुल र भेजिटेबल प्याकिंग गर्ने, बर्गिकरण गर्ने काम ।
    काम गर्ने ठाउँको तापक्रम 10 डिग्री सेल्सियस 
     
    काम गर्ने स्थान :  Okegawa (ओकेगावा)
     
    कम्पनीको बस चढ्ने स्थान : Kawgoe, Okegawa, Sakado station
    काम बाट फर्किदा ओर्लन सकिने स्थान: Kawagoe, Ageo, Kita-Ageo, Kasumigaseki, Sakado, Kita-Sakado,Konosu, Kita-hon station, Inachuo Station, Omiya, Kumagaya, Miyahara
     
    कामको शिफ्ट: 180:00,19:00 ~ 23:00
    प्रति घण्टा : 1000円  (राति १० बजे देखि ११ बजेको समयमा 1100円)
     
    यातायात खर्च : उपलब्ध छैन  ।
    आवस्यकता: 15 जना सम्म ।

    नोट: 
    - आफ्नै सवारी साधन पनि प्रयोग गर्न सकिने (पार्किंगको व्यवस्था भएको)
    - पैसा हातमा अथवा बैंकको खातामा लिन सकिने  ।
    - गाकुसेइ, डिपेनडेण्ट , पर्मानेन्टर र रिफ्युजी (वर्क पर्मिट) भिषाको लागि उपयुक्त ।
    - भाषा नभएकोहरुलाई पनि उपयुक्त ।
    - महिला पुरुष दुवैको लागि उपयुक्त ।

    - काम गर्न सकिने दिन: आइतबार देखि बिहिबार सम्म  ।
    - काम बिदा हुने दिन: शुक्रबार र शनिबार  ।
    - गाकुसेइहरुले आइतबार मात्र पनि गर्न सकिने 
     
    सम्पर्क : 080-9709-9841 (नेपाली )
     
      查看全部

    33890d27fe9d4c2d6e2791d8894915ee.jpg

    ओनिगिरी र बेन्तोउ बनाउने कम्पनी

    sarojmaharjan Published the article • 0 comments • 1041 views • 2020-02-10 17:52 • 来自相关话题

    - कामको प्रकार: ओनिगिरी र बेन्तोउ  बनाउने कम्पनी

    - स्थान: साइतामा-केन (Saitama-ken)
    - स्टेशन: Higashi-Iwatsuki Station (हिगाशी इवाचुकी स्टेशन ) ओमीया र खासुखाबे को बिचमा 
    - स्टेशन बाट कम्पनी बसको सुबिधा भएको ।

    - भाषा आवस्यकता : थोरै भए पुग्ने ।

    - कामको समय: 
    a) 7:00 ~ 16:00
    b) 7:00 ~14:00 बजे सम्म

    - प्रति घण्टा: 950¥
    - यातायात ख़र्च: 500 ¥

    - काम गर्ने दिन: सोमबार देखि आईतवार भित्र गर्न सकिने

    - भिषा: डिपेनडेण्ट भिषाको लागि उपयुक्त ।
    - ह्यान्डक्याश पनि लिन सकिने ।

    सम्पर्क:
    = 080-3944-2571 ( नेपाली )
    = सम्पर्क समय : 10:00 〜 17:00 सोमबार देखि शनिबार सम्म !!!
    = फोन नउठेमा भाइबरमा मेसेज गर्नुहोला 查看全部

    a.JPG

    = फोन नउठेमा भाइबरमा मेसेज गर्नुहोला

    Meat Company, Kawagoe

    sarojmaharjan Published the article • 0 comments • 1036 views • 2019-12-23 17:13 • 来自相关话题

    डिसेम्बर 28 देखी जनवरी 10 सम्मको लागि 
    खावागोए नीकु कम्पनी
    काम गर्ने समय : 8:00 ~17:00  (8am to 5pm)
    ओवरटाइम पनि हुने 
     
    प्रति घण्टा: 1100円
    यातायात खर्च: 500円

    सम्पर्क: 080 9709 9841 查看全部

    191c5efc8ab5dc4944ef69d32427d217.png

    डिसेम्बर 28 देखी जनवरी 10 सम्मको लागि 
    खावागोए नीकु कम्पनी
    काम गर्ने समय : 8:00 ~17:00  (8am to 5pm)
    ओवरटाइम पनि हुने 
     
    प्रति घण्टा: 1100円
    यातायात खर्च: 500円

    सम्पर्क: 080 9709 9841

    Orange Company, Kawagoe

    sarojmaharjan Published the article • 3 comments • 263 views • 2019-12-17 10:04 • 来自相关话题

    कामको प्रकार: सुन्तला प्याकिङ्गको काम स्थान: साइतामा-केन ।स्टेशन : Kawagoe Station ( खावागोए स्टेशन ) बाट कम्पनीको बसमा ।कामको गर्ने समय: 22:00 ~ 06:00 (Night Shiftप्रति घण्टा : 1163円 काम हुने दिन: 2-3 दिन (काम गर्ने दिन आपशी सल्लाहमा) ।विशेषता:
              - महिला पुरुष दुवैको लागि उपयुक्त छ ।    
              - भाषा नभए पनि गर्न सकिने काम ।
              - गाकुसेइ र डिपेनडेन्टले पनि  ह्याण्डक्याश लिन सकिने छ ।
       
          8.  सम्पर्क: 080-9709-9841 (नेपाली भाषामा कुरा गर्न सकिने छ) 查看全部
    9b914bdf2bfcb337fb7e3693b377ef3d.png

    1. कामको प्रकार: सुन्तला प्याकिङ्गको काम 
    2. स्थान: साइतामा-केन ।
    3. स्टेशन : Kawagoe Station ( खावागोए स्टेशन ) बाट कम्पनीको बसमा ।
    4. कामको गर्ने समय: 22:00 ~ 06:00 (Night Shift
    5. प्रति घण्टा : 1163円
    6.  काम हुने दिन: 2-3 दिन (काम गर्ने दिन आपशी सल्लाहमा) ।
    7. विशेषता:

              - महिला पुरुष दुवैको लागि उपयुक्त छ ।    
              - भाषा नभए पनि गर्न सकिने काम ।
              - गाकुसेइ र डिपेनडेन्टले पनि  ह्याण्डक्याश लिन सकिने छ ।
       
          8.  सम्पर्क: 080-9709-9841 (नेपाली भाषामा कुरा गर्न सकिने छ)

    चिकेनको मासु प्याकिंग गर्ने काम, Kawagoe Station

    sarojmaharjan Published the article • 0 comments • 1016 views • 2019-12-06 09:40 • 来自相关话题

    कामको विवरण: चिकेनको मासु प्याकिंग ।
    स्टेशन : Kawagoe Station बाट कम्पनी बसमा ।
    महिला पुरुष दुवैको लागि उपयुक्त  छ ।
    भाषा: थोरै भए पुग्ने ।

    काम गर्ने समय : 8:00 ~17:00  (8am to 5pm)
    प्रति घण्टा: 930円 ~ 1000円 

    यातायात खर्च : उपलब्ध छैन ।                    
    भिषा: गाकुसेइ, डिपेन्डेन्ट, पर्मानेन्ट र रिफ्युजी भिषा (वर्क पर्मिट) भएको हरुलाई उपयुक्त  ।

    बिशेषता: डिपेनडेन्ट भिषाले हातमा पैसा लिन मिल्ने 
     
    सम्पर्क: 080 9709 9841 (नेपाली) 查看全部
    32b73e16e46f0537bc7a0c024f48cb1.jpg

    कामको विवरण: चिकेनको मासु प्याकिंग ।
    स्टेशन : Kawagoe Station बाट कम्पनी बसमा ।
    महिला पुरुष दुवैको लागि उपयुक्त  छ ।
    भाषा: थोरै भए पुग्ने ।

    काम गर्ने समय : 8:00 ~17:00  (8am to 5pm)
    प्रति घण्टा: 930円 ~ 1000円 

    यातायात खर्च : उपलब्ध छैन ।                    
    भिषा: गाकुसेइ, डिपेन्डेन्ट, पर्मानेन्ट र रिफ्युजी भिषा (वर्क पर्मिट) भएको हरुलाई उपयुक्त  ।

    बिशेषता: डिपेनडेन्ट भिषाले हातमा पैसा लिन मिल्ने 
     
    सम्पर्क: 080 9709 9841 (नेपाली)

    सलाद बनाउने कम्पनीमा, Kita-kasukabe Station

    sarojmaharjan Published the article • 0 comments • 926 views • 2019-12-03 11:49 • 来自相关话题

    - कामको प्रकार: सलाद बनाउने कम्पनीमा  ।
    - स्थान : किता-खासुखाबे , साइतामा-केन
    - स्टेशन: Kita -Kasukabe Station (स्टेशन बाट 8 मिनेट कम्पनीको बसमा )।

    - भाषा आवस्यकता: सामान्य बोलीचालीको भाषा बोल्न सक्नुपर्ने ।

    - कामको समय : 
    Day shift : 8:00 ~ 17:00
    - काम हुने दिन: (तीन दिन) 
    12/21 
    12/22
    12/23

    Night shift: 20:00~6:00
    -काम हुने दिन: (तीन दिन) 
    12/20
    12/21
    12/22

    - भिषा: गाकुसेइ, डिपेनडेण्ट, पर्मानेण्ट भिषा र रिफ्युजी भिषा (वर्क पर्मिट भएको )

    - प्रति घण्टा : 1,000 円 Day shift 
    - प्रति घण्टा : 1,200 円 Night shift
    - यातायात ख़र्च : 500 円

    सम्पर्क: 
    = 080-3344-5178 (नेपाली)
    = 080-9709-9841 (नेपाली) 查看全部

    ee7eb5f37b35d67e82cb8ad210ba7ba3.jpg

    - कामको प्रकार: सलाद बनाउने कम्पनीमा  ।
    - स्थान : किता-खासुखाबे , साइतामा-केन
    - स्टेशन: Kita -Kasukabe Station (स्टेशन बाट 8 मिनेट कम्पनीको बसमा )।

    - भाषा आवस्यकता: सामान्य बोलीचालीको भाषा बोल्न सक्नुपर्ने ।

    - कामको समय : 
    Day shift : 8:00 ~ 17:00
    - काम हुने दिन: (तीन दिन) 
    12/21 
    12/22
    12/23

    Night shift: 20:00~6:00
    -काम हुने दिन: (तीन दिन) 
    12/20
    12/21
    12/22

    - भिषा: गाकुसेइ, डिपेनडेण्ट, पर्मानेण्ट भिषा र रिफ्युजी भिषा (वर्क पर्मिट भएको )

    - प्रति घण्टा : 1,000 円 Day shift 
    - प्रति घण्टा : 1,200 円 Night shift
    - यातायात ख़र्च : 500 円

    सम्पर्क: 
    = 080-3344-5178 (नेपाली)
    = 080-9709-9841 (नेपाली)

    Cake Company

    sarojmaharjan Published the article • 0 comments • 991 views • 2019-11-26 15:27 • 来自相关话题

    काम : Cake Factory (केक कम्पनी )
    स्थान: साइतामा-केन 
    स्टेशन: Musashi Ranjan Station (मुसाशी रन्जन स्टेशन)स्टेशन बाट १० मिनेट पैदल
    कामको समय :9:00~16:00
    प्रति घण्टा :950円 
    यातायात खर्च : दिनको 500円
     
    काम गर्ने दिन: सोमबार देखि शनिबार सम्म 
    सामान्य बोलीचालीको भाषा बोल्न सक्ने 

    सम्पर्क : 
    = 080 3344 5178 (नेपाली)
    = 080 9709 9841 (नेपाली) 查看全部
    20181226-00109060-roupeiro-000-23-view.jpg

    काम : Cake Factory (केक कम्पनी )
    स्थान: साइतामा-केन 
    स्टेशन: Musashi Ranjan Station (मुसाशी रन्जन स्टेशन)स्टेशन बाट १० मिनेट पैदल
    कामको समय :9:00~16:00
    प्रति घण्टा :950円 
    यातायात खर्च : दिनको 500円
     
    काम गर्ने दिन: सोमबार देखि शनिबार सम्म 
    सामान्य बोलीचालीको भाषा बोल्न सक्ने 

    सम्पर्क : 
    = 080 3344 5178 (नेपाली)
    = 080 9709 9841 (नेपाली)

    युनि क्लो (Uni Qlo )को फ्याक्ट्रीमा, खावागोए स्टेशन

    sarojmaharjan Published the article • 0 comments • 1038 views • 2019-11-22 17:11 • 来自相关话题

    - हातमा अथवा बैंकमा पैसा लिन सकिने 
    - काम : युनि क्लो (Uni Qlo )को फ्याक्ट्रीमा  कपडाहरुमा ट्याग लगाउने, प्याकिङ्ग गर्ने काम (एकदम सजिलो काम)
    - स्थान: साइतामा-केन (Saitama-Ken)

    - स्टेशन: खावागोए स्टेशन(Kawagoe Station) बाट कम्पनी बसको सुविधा भएको 
    - भाषा: थोरै भए पुग्ने (Basic Language)  

    - Day Shift : 09:00~18:00 
    - प्रति घण्टा: 930円
    - यातायात खर्च: दिनको 500円
     
    (तलब साप्ताहिक (हप्तामा) अथवा मासिक (महिनामा) लिन सकिने )

    - सम्पर्क: 080-9709-9841 (नेपाली) 查看全部
    15096450216efada52c5b94b85f7649e.jpg

    - हातमा अथवा बैंकमा पैसा लिन सकिने 
    - काम : युनि क्लो (Uni Qlo )को फ्याक्ट्रीमा  कपडाहरुमा ट्याग लगाउने, प्याकिङ्ग गर्ने काम (एकदम सजिलो काम)
    - स्थान: साइतामा-केन (Saitama-Ken)

    - स्टेशन: खावागोए स्टेशन(Kawagoe Station) बाट कम्पनी बसको सुविधा भएको 
    - भाषा: थोरै भए पुग्ने (Basic Language)  

    - Day Shift : 09:00~18:00 
    - प्रति घण्टा: 930円
    - यातायात खर्च: दिनको 500円
     
    (तलब साप्ताहिक (हप्तामा) अथवा मासिक (महिनामा) लिन सकिने )

    - सम्पर्क: 080-9709-9841 (नेपाली)