Notification settings The new notifications
तेन्स्योकु अथवा पर्मानेन्ट (एइज्यु) भिषाहरु
sarojmaharjan Published the article • 0 comments • 291 views • 2020-10-22 14:48
मापदण्ड: फोर्क लिफ्ट चलाउने लाइसेन्स भएको हुनुपर्ने छ।
काम: खाद्यान्न प्रसोधन कम्पनी
प्रति घण्टा :1500円 (ओभर्ताइम:1875円 )
यातायात खर्च 10000円 सम्म
काम गर्ने स्थान: नोदा- सी (野田市)
काम गर्ने सकिने शिफ्ट :
① 8:00~16:50
② 7:30~16:20
③ 6:30~15:20
④ 14:00~23:00
वार्षिक छुट्टि: 113日 (महिनाको १~२ पटक शनिबार पनि काम गर्न सक्नुपर्ने छ। )
काम गर्ने दिन: हप्ताको ५ दिन (शनिबार काम हुने दिनमा हप्ताको ६ दिन पुग्ने छ। )
सम्पर्क: 090 3525 4745 (इच्छुक महानुभावहरु ले रिकेकिस्यो पठाउनु पर्ने छ। ) 查看全部
तेन्स्योकु अथवा पर्मानेन्ट (एइज्यु) भिषाहरु भएको हरुलाई उपयुक्त।
मापदण्ड: फोर्क लिफ्ट चलाउने लाइसेन्स भएको हुनुपर्ने छ।
काम: खाद्यान्न प्रसोधन कम्पनी
प्रति घण्टा :1500円 (ओभर्ताइम:1875円 )
यातायात खर्च 10000円 सम्म
काम गर्ने स्थान: नोदा- सी (野田市)
काम गर्ने सकिने शिफ्ट :
① 8:00~16:50
② 7:30~16:20
③ 6:30~15:20
④ 14:00~23:00
वार्षिक छुट्टि: 113日 (महिनाको १~२ पटक शनिबार पनि काम गर्न सक्नुपर्ने छ। )
काम गर्ने दिन: हप्ताको ५ दिन (शनिबार काम हुने दिनमा हप्ताको ६ दिन पुग्ने छ। )
सम्पर्क: 090 3525 4745 (इच्छुक महानुभावहरु ले रिकेकिस्यो पठाउनु पर्ने छ। )
कम्पनी चेन्ज गर्न खोज्नु भएकोहरु लाइ अवसर !!
sarojmaharjan Published the article • 0 comments • 1899 views • 2020-03-03 11:42
कम्पनी चेन्ज (तेन्स्योकु) गर्न खोज्नुभएकोहरु लाइ अवसर !!
1. काम प्रवृत्ति:
- भेजिटेबल, फलफुल, माछा-मासु लगायतका कम्पनीमा लिडरको रुपमा काम गर्ने।
- शिफ्टहरु बनाउने
- कस्टमर सर्भिस
- भाषा अनुवाद गर्ने काम
2. मेन्सेचु हुने स्थान: 〒350-1121 埼玉県川越市脇田新町12-17喜和ビル
3. काम गर्ने स्थान: हाल कम्पनीको कोउज्योउ भएको स्थानहरुमा
4. काम गर्ने समय: दिनको 8 घण्टा (सामान्यता)
5. ओभरटाइम काम र तलब: उपलब्ध छ
6. तलब: काम गरेको वर्षको अनुभवको आधारमा आधारित
7. तलबको उदाहरण: 20万~40万
8. अन्य: रोजगारी बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमा, कर्मचारी पेन्सन बीमा
9. बिदाहरू: हप्ताको २ दिन, नयाँ बर्ष, गर्मी बिदा, युक्युउ, सार्वजनिक बिदा
10. अनुभव आवस्यकता: गेन्बा खान्रिस्यको रुपमा काम गरेको हुनुपर्ने ।
11. सम्पर्क:
- तल उल्लेखित इमेल ठेगानामा रिरेकिस्यो (履歴書)पठाउनुहोला ।
- saiyou@kiwa-g.co.jp अथवा
- jinzai@kiwa-g.co.jp
- 080-9709-9841
〒350-1121 埼玉県川越市脇田新町12-17 喜和ビル
==========================================================
Japanese Version (日本語版):
募集職種:
1. 勤務内容: 現場管理マネージャー 【20名程度募集】
現場スタッフ管理
シフト作成
生産監督
顧客対応
現場通訳
2. 住所: 〒350-1121 埼玉県川越市脇田新町12-17喜和ビル
3. 業務概要: 青果物や畜産物の加工作業
人材派遣サービス業
製造加工補助機械の制作
作業服の販売
4. 雇用形態: 正社員登録あり
5. 勤務地: 既存現場
6. 勤務時間: 基本8時間/日
7. 給与: 経験年数によるベース
8. 収入例: 20万-40万
9. 福利厚生: 雇用保険、健康保険、労災保険、厚生年金保険完備
10. 休日休暇: 週2日、年末年始休暇、夏休、祝日、有給休暇
11. 必要な経験等: 現場管理の経験が必要
12. 学歴: 不問
13. 20代、30代、40代大歓迎
14. 性別: 不問
15. その他:
●高い志と情熱を持って仕事に取り組める方 (自ら目標を掲げ主体的に行動できる方)
●顧客のニーズを掴み、必要なサービスを提案できる方
●グローバルに活躍できる仕事にチャレンジしたい方
16. 応募方法:
職務経歴書・履歴書を下記へお送りください。
【お問合せ及び応募書類送付先】
〒350-1121 埼玉県川越市脇田新町12-17 喜和ビル
TEL: 080-9709-9841
管理部 人事担当 (saiyou@kiwa-g.co.jp 又は jinzai@kiwa-g.co.jp) 查看全部
कम्पनी चेन्ज गर्न खोज्नु भएकोहरु लाइ अवसर !!...

管理部 人事担当 (saiyou@kiwa-g.co.jp 又は jinzai@kiwa-g.co.jp)
Working Visa
sarojmaharjan Published the article • 1 comments • 1333 views • 2019-11-21 16:54
कसैको लागि लाभदायक हुन सक्दछ। यसको लागि कुनै शुल्क लाग्दैन ।
कृपया तल उल्लेख गरिएका जानकारी सम्बन्धि अथवा थप अरु कुनै जिज्ञासा भएमा तल दिइएको नम्बरमा सिधै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
カレーレストランで長く働く社員10名募集❗️
勤務地 鎌倉市七里ガ浜
給料 210000円〜
交通費 支給
保険有
男女、国籍問わず
日本語N4以上のスキル必要
5年以上働ける人は特定技能ビザ発給します。
電話 09032307965 (Nozawa)
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
This is a seaside restaurant with this view.
Recruiting 10 employees who work long hours at a curry restaurant❗️
Shichirigahama, Kamakura City
Salary from 210000 yen
Transportation expenses
Insurance available
Regardless of gender or nationality
Japanese N4 or higher skill required
Those who can work for more than 5 years will be issued a special skill visa.
Phone 09032307965 ( Nozawa) 查看全部
Working Visa offer!!

Phone 09032307965 ( Nozawa)
वर्किङ्ग भिषाको अवसर !! Working Visa offer !!
Gurungheart Replied • 2 person concerned • 1 replies • 623 views • 2019-10-20 21:38
मोबाईल पसलमा स्युस्योकु
Replygautamca Post • 1 person concerned • 0 replies • 741 views • 2019-09-05 17:13
Job Seminar !! स्युउस्योकुको लागि सेचुमेइखाइको अवसर !!
sarojmaharjan Published the article • 0 comments • 3026 views • 2019-06-03 17:05
कम्पनीको बिवरण:
कम्पनीको नाम: 株式会社喜和ホールディングス (Kiwa Holdings)
हाल कार्यरत स्याइनको संख्या: लगभग 125 जना माथि ।
हाल कार्यरत नेपाली स्याइनको संख्या: 16 जना ।
हाल कम्पनीको गेन्बा (現場) भएका स्थानहरु:
= Saitama-ken, Kanagawa-ken, Mie-ken, Osaka, Sendai, Hiroshima
भेजिटेबल, फलफुल ,माछा-मासु, समान बर्गिकरण आदि लगायतका विभिन्न कोउज्योउ (工場) हरुमा
नेपालीको लिडर / खान्नरीस्या (管理者) भएर काम गर्न इच्छुक महानुभावहरुको लागि उपयुक्त छ ।
गेन्बा खान्रिस्या (管理者) को रुपमा काम गर्दा:
- कोउज्योउ/ गेन्बामा काम गर्ने , काम सिकाउने ।
- गेन्बामा आरुबाइतो गर्नेहरुको अन्तर्वार्ता लिने, शिफ्टहरु मिलाउने, भाषा अनुवादको काम आदि ।
-----------------------------------------------------------------------------------------------------------
- सेचुमेइखाइको मिति : 2019 / 07 / 04 (बिहिबार )
- समय : बिहान 10:00 ~ दिउँसो 12:00 बजे सम्म
- स्थान : Kawagoe Station ,West Exit
(स्टेशन बाट 10 देखि 12 मिनेट पैदल )
〒350-1121 埼玉県川越市脇田新町 12ー17 (KIWA Building, 5th Floor)
- बिजिनेस सम्बन्धि अध्यन गरेर सेन्मोन दाइगाकु सोचुग्योउ गर्नुभएको अथवा
- 2020 सालको 3月 मा सोचुग्योउ गर्दै हुनुहुन्छ भने अथवा
- तेन्स्योकु (転職=कम्पनी परिवर्तन) गर्न खोज्दै हुनुहुने महानुभावहरुलाइ उपयुक्त छ ।
* लिएर आउनु पर्ने सामाग्रीहरु:
① फर्मल ड्रेस (सुट),
② रिरेकिस्यो, पेन , नोट
नोट:
- कृपया सेचुमेइखाइमा सहभागी हुन चाहानुहुने महानुभावहरुले रिरेकिस्यो पठाउनुहुन अनुरोध गर्दछौं।
यहाँहरुले पठाउनु भएको रिरेकिस्योको आधारमा छानिनु भएका महानुभावहरुलाइ सेचुमेइखाइमा बोलाइने छ ।
- सेचुमेइखाइमा उपस्थित हुनुहुने महानुभावहरु मध्येबाट रिरेकिस्यो छनोट गरि अन्तर्वार्ताको लागि बोलाइनेछ र सोहि अनुरुप प्रक्रियाहरु अघि बढाइनेछ ।
- सेचुमेइखाइ देखि स्युउसोकु सम्म सम्पूर्ण प्रकृयाहरु नि:शुल्क हुन्।
- सम्पर्क Viber नम्बर
: 080-4680-5205 (सेचुमेईखाइको लागि भनेर टिपाईदिनुहोला )
===========================================
查看全部
----------------------------------------------------------------------------------------------------------

स्युउस्योकु गर्ने अवसर !! Haneda Airport
sarojmaharjan Published the article • 20 comments • 3407 views • 2019-05-10 19:14
कामको प्रकार: हवाइ जहाजको सरसफाई, स्टाफहरुको व्यबस्थापन गर्ने, भर्ति गर्ने आदि
काम गर्ने स्थान: हानेदा इन्टरनेसनल एरपोर्ट (Haneda International Airport )
काम: शिफ्ट सिस्टममा काम गर्ने:
(1) 07:55-16:55
(2) 16:30-24:00
(3) 00:00-09:30
ब्रेक हुने समय : 1 घण्टा
तलब: 176,000円 देखि सुरु ~
यातायात खर्च: प्रति महिना 30,000円 सम्म उपलब्ध छ
बोनस: उपलब्ध छ
स्याकाइ होकेनहरु :उपलब्ध छ
- अनुभव नभएकोहरुलाइ पनि उपयुक्त छ
- जापानिज भाषा थोरै बोल्न सक्नेहरुलाई पनि उपयुक्त छ
- जापानिज भाषा लेख्न पढ्न नजानेकोहरुलाई पनि उपयुक्त छ
- उमेर समूह: २० बर्ष ~ ५० बर्ष सम्मको हरुलाई उपयुक्त
नोट : स्युउस्योकु गर्न मिल्ने भिषाहरुको लागि मात्र उपयुक्त छ (जस्तै: कम्पनी चेन्ज गर्न खोज्नु भएकोहरु, जापानमा सेन्मोन अथवा दाइगाकु सोचुग्योउ गर्नुभएको, एइज्युउ भिषा, तेइज्युउ भिषा )
कृपया आफ्नो
१. नाम
२. ठेगाना
३. भिषाको प्रकार
४. भिषाको म्याद
५. रिरेकिस्यो भएमा रिरेकिस्यो पठाउनुहोला
लगायतको विवरण टिपाईदिनुहोला !!
सम्पर्क :
= 070 6974 0448 (जापानी भाषी )
= jinzai@kiwa-g.co.jp
= (सोमबार देखि शुक्रबार सम्म ---9:00 देखि 18:00 बजे सम्म मात्र) 查看全部
स्युउस्योकु गर्ने अवसर !!

= (सोमबार देखि शुक्रबार सम्म ---9:00 देखि 18:00 बजे सम्म मात्र)
वर्किङ्ग भिषाको अवसर !!
sarojmaharjan Published the article • 6 comments • 1633 views • 2019-05-01 17:31
कामको प्रकार: फ्याक्ट्रीमा मेसिनहरु प्रयोग गरेर समानहरु काट्ने, उत्पादन गर्ने आदि।
यो काम पुरुषहरुको लागि मात्र उपयुक्त छ ।
काम गर्ने स्थान: नागानो-केन (Nagano -ken )
बिशेषता:
- भाषा राम्रो संग बोल्न नसक्नेहरुको लागि पनि उपयुक्त छ ।
- सेइ-स्याइन (正社員) नियुक्तिको व्यवस्था पनि भएको ।
- प्रमोशनको व्यवस्था भएको ।
- कम्पनी बाट बस्ने कोठाको व्यवस्था भएको ।
काम गर्ने समय: 9:00 ~ 18:00 + ओवरटाइम पनि हुने ।
तलब: बेसिक मासिक तलब 150,000 円 बाट सुरु हुने ।
ओवरटाइम भएको खण्डमा ओवरटाइमको रकम पनि दिइने छ ।
यो काम अवैध बस्नुभएको, भ्रमण भिषामा हुनुहुने महानुभावहरुलाइ उपयुक्त छैन ।
कृपया आफ्नो
१. नाम
२. ठेगाना
३. भिषाको प्रकार
४. भिषाको म्याद
५. रिरेकिस्यो भएमा रिरेकिस्यो पठाउनुहोला
लगायतको विवरण टिपाईदिनुहोला !!
सम्पर्क :
= 070 6974 0448 (जापानी भाषी )
= jinzai@kiwa-g.co.jp
= (सोमबार देखि शुक्रबार सम्म ---9:00 देखि 18:00 बजे सम्म मात्र) 查看全部
अन्तर्वार्ता: May 5 साँझको ६:०० बजे टोक्यो शिम्बाशी स्टेशन (Shimbashi Station ) मा हुने ।
कामको प्रकार: फ्याक्ट्रीमा मेसिनहरु प्रयोग गरेर समानहरु काट्ने, उत्पादन गर्ने आदि।
यो काम पुरुषहरुको लागि मात्र उपयुक्त छ ।
काम गर्ने स्थान: नागानो-केन (Nagano -ken )
बिशेषता:
- भाषा राम्रो संग बोल्न नसक्नेहरुको लागि पनि उपयुक्त छ ।
- सेइ-स्याइन (正社員) नियुक्तिको व्यवस्था पनि भएको ।
- प्रमोशनको व्यवस्था भएको ।
- कम्पनी बाट बस्ने कोठाको व्यवस्था भएको ।
काम गर्ने समय: 9:00 ~ 18:00 + ओवरटाइम पनि हुने ।
तलब: बेसिक मासिक तलब 150,000 円 बाट सुरु हुने ।
ओवरटाइम भएको खण्डमा ओवरटाइमको रकम पनि दिइने छ ।
यो काम अवैध बस्नुभएको, भ्रमण भिषामा हुनुहुने महानुभावहरुलाइ उपयुक्त छैन ।
कृपया आफ्नो
१. नाम
२. ठेगाना
३. भिषाको प्रकार
४. भिषाको म्याद
५. रिरेकिस्यो भएमा रिरेकिस्यो पठाउनुहोला
लगायतको विवरण टिपाईदिनुहोला !!
सम्पर्क :
= 070 6974 0448 (जापानी भाषी )
= jinzai@kiwa-g.co.jp
= (सोमबार देखि शुक्रबार सम्म ---9:00 देखि 18:00 बजे सम्म मात्र)
हाक्केन स्याइनको लागि अवसर , (Free Visa Support) !!! Working Visa offer !!
sarojmaharjan Published the article • 4 comments • 2075 views • 2019-02-26 14:22
- स्थान: साइतामा-केन (खावागोए)
- काम गर्ने स्थान: Kawagoe Station बाट 20 मिनेट कम्पनिको बसमा ।
- कामको प्रकार: सुन्तला तथा भेजिटेबल कम्पनीमा:
=फ्याक्ट्री/ कोउज्योउ (工場)मा नेपालीहरुको खान्रीस्या भएर काम गर्ने ।
=(गेन्बाको स्याइन बनेर नेपालीहरूको मेनसेचू लिने, कामको शिफ़्टहरू मिलाउने आदि) !!
केन्स्यु अवधि भर :
- केन्स्यु अवधि: 3 महिना ( कामको लगाभ हेरेर यो अवधि निर्धारण गरिने )।
- केन्स्यु(研修)अवधिभर प्रति घण्टाको दरले पारिश्रमिक दिइने छ ।
- प्रति घण्टा: 950円
- यातायात खर्च: महिनाको 10 ,000円 सम्म उपलब्ध छ (केन्स्यु अवधि पछि पुरै उपलब्ध हुने ) ।
उपयुक्त:
- 3月 मा सोचुग्योउ गर्नु भएकोहरुको लागि,
- तेन्स्योकू (転職-- कम्पनि चेन्ज) गर्न खोज्नु भएकोहरूलाइ अथवा
- जापानमा सेनमोन अथवा दाइगाकु सकेर तोकूतेइ खाचुदोउ (特定活動)
भिषा लिएर बस्नु भएकोहरू (कम्तिमा 4-5 महिनाको भिषा बाँकि भएको हुनुपर्ने )
- Business related पढिराख्नु भएकोहरू लाई ।
- N2/N3 level बराबर जापानिज भाषामा कुराकानी गर्न सक्ने हनुपर्ने। (certificate अनिवार्य छैन )
छनोट प्रक्रिया:
- फोन (電話)
- रिकेकिस्यो (履歴書)
- अन्तरवार्ता (面接)
- केन्स्युउ/ ट्रेनिंग (研修)
- स्याइन (社員)
社員 भइसकेपछि :
- काम: दिनमा 8 घण्टा (सो भन्दा बढि भएमा, ओवरटाइमको रुपमा हिसाब हुने )
- काम: हप्ताको 5 दिन (सो भन्दा बढि भएमा, ओवरटाइमको रुपमा हिसाब हुने )
- तलब: 2,00,000 yen (16万基本的給料+手当付4万)
- पुरै यातायात खर्च उपलब्ध हुनेछ
- बार्षिक तलबमा ब्रिदी हुने
- बोनस (Bonus) बर्षको 2 पटक सम्म
सम्पर्क :
= 070 6974 0448 (जापानी भाषी )
= jinzai@kiwa-g.co.jp
= (सोमबार देखि शुक्रबार सम्म ---9:00 देखि 17:00 बजे सम्म मात्र) 查看全部

= (सोमबार देखि शुक्रबार सम्म ---9:00 देखि 17:00 बजे सम्म मात्र)
होटेलमा स्युउस्योकु !! Tokyo Area
sarojmaharjan Published the article • 0 comments • 749 views • 2019-02-07 09:44
केइयाकु स्याइन, सेइ-स्याइन (हाकेन कम्पनीबाट)
भिषा सपोर्ट उपलब्ध छ
काम: फ्रन्ट, सरसफाई आदि !
काम गर्ने स्थान: टोक्यो एरियामा
- Ochanomizu (御茶ノ水)
- Suidobashi (水道橋)
- Hachioji (八王子)
- Akasaka (赤坂 )
- Sangenjaya (三軒茶屋 )
आवस्यकता: १० जना
भाषा: N2 लेवेल बराबर हुनुपर्ने
उमेर: ३० बर्ष मुनि
शैक्षिक योग्यता:
- दाइगाकु अथवा सेन्मोन गाक्कोउ सोचुग्योउ भएको
- होटेल सम्बन्धि पढ्नु भएको
- होटेल सम्बधि अनुभव भएको भए उत्तम
अन्य: हंसमुख, ग्राहक/ क्लाइन्ट संग शिष्टाचार संग प्रस्तुत हुनसक्छ
पारिश्रमिक:
a) प्रति घण्टा: 1000円~ 1250円
b) प्रति घण्टा: 958円~ 1062円 (बस्ने सुबिधा लिने खण्डमा )
यातायात खर्च: उपलब्ध छ (कम्पनीको नियम अनुसार )
काम:
- शिफ्ट अनुसार
- हप्ताको २ दिन बिदा हुने
- महिनाको 160 घण्टा काम हुने
- हप्तामा १-२ दिन रातिको शिफ्ट गर्नुपर्ने
सम्पर्क: 070-3314-5019 (साइयोउ तान्तोउ, जापानीज भाषी )
इमेल: jinzai@kiwa-g.co.jp 查看全部
होटेलमा स्युउस्योकु !!

इमेल: jinzai@kiwa-g.co.jp