Saitama-ken, Kawagoe (Vegetable Washing and Packing)

d20ce1716222daad2f6f83b5449ee45d.jpg

Part Time Job: Saitama, Kawagoe !!
Company Vegitech B ...
 
भाषा : थोरै भए पुग्ने।
कामको प्रकार: भेजिटेबल प्याकिंग गर्ने !! सजिलो काम !!
स्टेशन : खावागोए स्टेशन (साईतामा) !!! खावागोए बाट कम्पनीको बस ले पिकप गर्ने।
ट्रेन भाड़ा : आफैले बेहोर्नु पर्ने।
बिदा हुने दिन : शुक्रबार र शनिबार 
काम गर्ने समय : 8:00 ~ 17:00
प्रति घण्टा :  900 円
काम गर्ने दिन : आइतबार देखी बिहिबार सम्म।
भिषा : डिपेनडेण्ट, पर्मानेण्ट र रिफ्युजी भिषा (वर्क पर्मिट भएको)

सम्पर्क :
= 080-4680-5205 (Part Time Job in Japan)
= कृपया सम्बन्धित कामको लागी मात्र सम्पर्क गर्नुहुन बिनम्र अनुरोध गर्दछौ…
= (सोमबार देखि शुक्रबार सम्म ---10:00 देखि 17:00 बजे सम्म मात्र)
= कृपया यहाँ उल्लेखित समयमा मात्र फोन गरिदिनु होला
   फोन नउठेमा मेसेज गरिदिनु होला )
Has invited:

To reply to a question, please Login or registered