vegetable company


unnamed.jpg

कामको प्रकार: भेजिटेबल र फलफुल कम्पनीमा
भाषा नभएपनि हुने ।
स्टेशन :
a) Okegawa Station (ओकेगावा स्टेशन)
b) Kawagoe Station (खावागोए स्टेशन)
c) Hon-Kawagoe Station (होन्-खावागोए स्टेशन)
d)sakato station
e)kasumiseki station
माथिका यी स्थानहरु बाट कम्पनी सम्म नि:शुल्क बस सुविधा उपलब्ध छ ।
काम हुने दिन: आइतबार बाट बिहिबार सम्म।
बिदा हुने दिन : शुक्रबार र शनिबार
काम गर्ने समय : 9:00 ~ 17:00
(बिहानको 9 बजे देखि साँझको 5 बजे सम्म )
:18~24 (बेलुकी 6 बजे बाट 12 बजे सम्म
प्रति घण्टा : 950円 ~1000円
(महिला:950円, पुरुष:1000円 )
ट्रेन भाड़ा : उपलब्ध छैन ।
काम गर्ने दिन : आइतबार देखी बिहिबार सम्म।
सम्पर्क: 070-1946-8398 (भाइबरमा मेसेज गर्नुहोला, धन्यवाद )
         :049-293-5695(office)
Has invited:

To reply to a question, please Login or registered