OFFICE WORK   हाक्केन कम्पनीमा अफिसको काम   नेपालीको तान्तो

OFFICE WORK  
हाक्केन कम्पनीमा अफिसको काम
  नेपालीको तान्तो
=पर्त्ति घन्टा 1150円
=काम गर्ने समय: 9am~6pmबजे सम्म
 9 बजे बाट 6 बजेसम्म
=काम गर्ने स्थान: Tokyo
=स्टेशन:Sinjyuku station (新宿駅)
=यातायात खर्च: उपलब्ध छ
=भाषा आवस्यकता: (N3~)
बराबरको जापानिज भाषा लेखापढ गर्न सकनुपर्ने।
=हप्पताको 4~5 दिन काम गर्न सक्नुहुनेले मात्र सम्पर्क गर्नुहोला।
=सोमबार ~सुक्रबार (सनिबार ,आइतबार र सरकारी बिदामा कम बिदा हुने
भिषा: गाकुसेइ, डिपेन्डेन्ट, पर्मानेन्ट ,एजु ,तेजु (वर्क पर्मिट) भएको
हरुलाई उपयुक्त ।
=ह्याण्डक्याश लिन सकिने छ ।
=सम्पर्क: मेसेज गर्नुहोला(मेसेज गर्दा कामको कोड(J30) उल्लेख
गर्नुहोला।
勤務地
東京都 新宿区 新宿駅
給与
時給 1,150円
雇用形態
アルバイト・パート
仕事内容及びアピールポイント
・ネパール国籍の方の登録スタッフを増やすためにFacebookなどのSNSを使用し求人掲載
・登録説明会、面接の実施
・職場見学、スタッフの入職同行、営業同行
・通訳、翻訳作業
・求職者への仕事紹介
求める人材
日本語レベルN3以上
ネパール語必須
PCの基本操作できる方
勤務時間・曜日
月~金(週3日~相談可能)
※月~金(1日5Hの週5日でも可)

交通アクセス
新宿駅より徒歩5分
待遇・福利厚生
有給休暇(条件満たした場合付与)
交通費全額支給
雇用形態: アルバイト・パート
給与: 1,150円 /時給
言語:ネパール語 (必須)
日本語 (必須)
Has invited:

To reply to a question, please Login or registered