कामको प्रकार: पोस्ट अफिसको चिठी को बर्गिकरण ,प्याकिंग र निरीक्षण गर्ने काम ।

कामको प्रकार: पोस्ट अफिसको चिठी को बर्गिकरण ,प्याकिंग र निरीक्षण गर्ने काम ।
कामको कोड: J39
1
- स्थान: साईतामा
- स्टेशन: शिकी स्टेसन / आसाका स्टेसन /हिगाशी कुरुमे स्टेसन बाट कम्पनिको बस
志木駅・朝霞駅から無料送迎バスあり(東久留米からも可)

- भाषा आवस्यकता : नभएकोले पनि गर्न सकिने
- कामको समय: ①9:00~13:00
      ②14:00~22:00
      ③21:00~30:00
      ④22:00~30:00
- प्रति घण्टा :1181円
- यातायात ख़र्च : उपलब्ध छैन ।
2.स्थान:टोक्यो
-स्टेशन: 昭和島・流通センター(Shōwajima-eki ryūtsū sentā-eki)
स्टेशन बाट हिडेर १५ मिनेट लाग्ने ।
- कामको समय:9:00~18:00
- प्रति घण्टा :1272円
- काम गर्नुपर्ने दिन :सोमबार देखि सुक्रबार भित्र कम्तिमा २ दिन गर्नसक्नु पर्ने ।
- बिदा हुने दिन : शनीबार आइतबार
- भिषा: गाकुसेइ, डिपेनडेण्ट, पर्मानेण्ट र रिफ्युजी भिषा(वर्क परमिट भएको हुनुपर्ने)।
- नोट:काम तुरुन्तै गर्न सकिनेछ तर काम ७ महिनाको १०गते सम्म गर्न सकिने छ ।
सम्पर्क:
= फेसबुक मा मेसेज गर्नुहोला । कामको कोड उल्लेक गर्न नभुल्लुहोल
तलको फोर्म भरेर पठाउनुहोस ।
#swimmyJob #RajGautam64 #NepaligroupJapan #japanjobin #barpeeple
Has invited:

To reply to a question, please Login or registered