Notification settings The new notifications

    जापानको एकदमै प्रथिस्तित LINE कम्पनीमा ठूलो मात्रामा Vacancy!! A Huge vacancy in LINE company which is the most popular SNS Company in Japan !!

    sarojmaharjan Published the article • 0 comments • 1515 views • 2017-05-25 14:10 • 来自相关话题

    जापानको एकदमै प्रथिस्तित  LINE कम्पनीमा ठूलो मात्रामा Vacancy!! 
    तलको लिंकमा गएर आफुलाई मिल्ने काममा Apply गर्न सक्नु हुनेछ।

    https://linecorp.com/ja/career/ja/all
     
    ===================================================================
    A Huge vacancy in LINE company which is the most popular SNS Company in Japan !!
    Please click the below link to apply for suitable job.
     
    https://linecorp.com/ja/career/ja/all 

      查看全部
    2014-08-06_18.39_.20-3_.0_.jpg

    this-is-line-the-super-popular-messaging-app-thats-worth-11-billion.jpg

    जापानी ईजाकाया स्युस्योकु गर्न अवसर !!

    sarojmaharjan Published the article • 3 comments • 2666 views • 2017-05-24 21:17 • 来自相关话题

    * के तपाईं जापानी ईजाकाया रेस्टुरेन्टमा स्युस्योकु गर्न चाहनुहुन्छ ??
    *****भिसा कम्पनीले नै दिन्छ! फ्री-स्योउखाइ ! *****

    * कम्पनिको नाम = उपयुक्त आवेदक हरुलाई मात्र जानकारी गराइने,
    * तलब = २,००,००० येन प्रति महिना + ओभरटाइम ( नियम अनुसार ओभर-टाइम गर्नुपर्ने ) +टेकी (समयानुकूल तलबमा वृद्धि)
    * काम गर्ने स्थान= सिबुया, सिन्जुकु, उएनो अथवा टोक्यो एरिया भित्रका विभिन्न स्थानहरुमा l 
    * काम गर्ने समय = दिउँसो २ बजे देखि राती १२ बजे बिचमा(शिफ्ट अनुसार), महिनामा ६~८ दिन सम्म बिदा 

    * दक्षता = नेपाल बाट ब्याचेलर पास अथवा जापानमा सेनमोन गाक्को पास गरेको
    * भाषा आवश्यकता = राम्रो संग जापानी भाषा बोल्न सक्ने,(केहि खान्जिको ज्ञान भएकालाई प्राथमिकता )

    * छनोट प्रक्रिया = १) रिरेक्स्यो छनोट २) पहिलो अन्तर्वार्ता ३) अन्तिम अन्तर्वार्ता ४) नाइतेइ प्रदान+भिसा प्रक्रिया 

    * अन्तर्वार्ता स्थान = शिबुया एकि नजिकै को कम्पनीको हेड-अफिसमा 
    * अन्तर्वार्ता समय = आपसी सल्लाहमा तय गरिने 

    * माथि उल्लेखित काम गर्न इच्छुकहरुले कृपया आफ्नो पूरा रिरेक्स्यो तलको इमेल ठेगानामा पठाउनुहोला 
    Dhan (株式会社 INNTEGRA) @ 07013273700
    Email= dhan.altegra@gmail.com 

    (नोट = छनोट प्रक्रिया आधिकारिक व्यक्तिहरुबाट गरिने हुदा कृपया कुनै पनि एजेन्टका माध्यमबाट नआउनुहोला l उपयुक्त आवेदकहरुलाई मात्र छनोट गरिने हुदा सबै प्रक्रिया निशुल्क गरिनेछ l ) 查看全部
    Unknown.jpg

    * के तपाईं जापानी ईजाकाया रेस्टुरेन्टमा स्युस्योकु गर्न चाहनुहुन्छ ??
    *****भिसा कम्पनीले नै दिन्छ! फ्री-स्योउखाइ ! *****

    * कम्पनिको नाम = उपयुक्त आवेदक हरुलाई मात्र जानकारी गराइने,
    * तलब = २,००,००० येन प्रति महिना + ओभरटाइम ( नियम अनुसार ओभर-टाइम गर्नुपर्ने ) +टेकी (समयानुकूल तलबमा वृद्धि)
    * काम गर्ने स्थान= सिबुया, सिन्जुकु, उएनो अथवा टोक्यो एरिया भित्रका विभिन्न स्थानहरुमा l 
    * काम गर्ने समय = दिउँसो २ बजे देखि राती १२ बजे बिचमा(शिफ्ट अनुसार), महिनामा ६~८ दिन सम्म बिदा 

    * दक्षता = नेपाल बाट ब्याचेलर पास अथवा जापानमा सेनमोन गाक्को पास गरेको
    * भाषा आवश्यकता = राम्रो संग जापानी भाषा बोल्न सक्ने,(केहि खान्जिको ज्ञान भएकालाई प्राथमिकता )

    * छनोट प्रक्रिया = १) रिरेक्स्यो छनोट २) पहिलो अन्तर्वार्ता ३) अन्तिम अन्तर्वार्ता ४) नाइतेइ प्रदान+भिसा प्रक्रिया 

    * अन्तर्वार्ता स्थान = शिबुया एकि नजिकै को कम्पनीको हेड-अफिसमा 
    * अन्तर्वार्ता समय = आपसी सल्लाहमा तय गरिने 

    * माथि उल्लेखित काम गर्न इच्छुकहरुले कृपया आफ्नो पूरा रिरेक्स्यो तलको इमेल ठेगानामा पठाउनुहोला 
    Dhan (株式会社 INNTEGRA) @ 07013273700
    Email= dhan.altegra@gmail.com 

    (नोट = छनोट प्रक्रिया आधिकारिक व्यक्तिहरुबाट गरिने हुदा कृपया कुनै पनि एजेन्टका माध्यमबाट नआउनुहोला l उपयुक्त आवेदकहरुलाई मात्र छनोट गरिने हुदा सबै प्रक्रिया निशुल्क गरिनेछ l )

    स्युसोकुको लागी सेमिनार !!!

    sarojmaharjan Published the article • 0 comments • 3586 views • 2017-05-23 14:17 • 来自相关话题

    उडी छुनु चन्द्र एक भने झैँ जापान छिर्ने हरेक ब्यक्तिको लक्ष्य भनेको पैसा कमाउनुको साथसाथै ठुलो खाईस्या/ कम्पनीमा स्युसोकु गर्नु पनि हो। यसै क्रममा हिजो जापानको साईतामा-केन(ओमिया स्टेशन नजिक),साकूरागिचो हलमा (さいたま市大宮区桜木町1-7-5 B1) अर्कों बर्ष स्युसोकु गर्ने स्टुडेन्टहरुलाई मध्य नजर राखी आरुबाइतो र स्युस्योकु खाचुदोउको बारेमा ठुलो सेमिनार राखिएको थियो लगभग ५०० जना जतिको बाक्लो उपस्थिति रहेको उक्त सेमिनारमा जापानका बिभिन्न ठुला कम्पनीको पनि सहभागिता रहेको थियो। आफुले पढेको बिषय अनुसारको कम्पनीमा स्युस्योकु गर्न चाहनेहरुलाई राम्रो मौका थियो आरुबाइतो गर्न चाहने हरुलाई पनि त्येही अनुसार कम्पनीहरुको सहभागिता रहेको थियो यसै क्रममा हामी हिजो Part Time Job in Japan पनि  भाग लिने अवसर पाएका थियो उक्त कार्यक्रमको केहि झलकहरु यस प्रकार छन्।

    IMG_5081.jpg

    IMG_5090.JPG

    IMG_5096.JPG

    IMG_5110.JPG

    IMG_5111.JPG

    IMG_5112.JPG

    IMG_5119.jpg

    IMG_5121.JPG

    WORKING VISA OFFER !! FREE !! कामको अवसर !!!!!!

    sheezen Published the article • 1 comments • 4813 views • 2017-05-02 10:00 • 来自相关话题

    कामको अवसर !!!!!!
    १.कामको विवरण: कोम्बिनी (seven eleven )
    २.महिना तलब :येन २,००,०००(३महिने तालिमको अबधिभर प्रतिघन्टा येन ९००)
    ३.काम गर्ने समय: रातिको१०बजे बाट बिहान ६बजे सम्म
    ४.ट्रेन भाडा:छ 
    ५.भाषा:जापानिज भाषामा बोल्न र लेख्न सकिने 
    ६.काम गर्ने ठाउँ:योकोहामा,तोचुका भन्ने ठाउमा 
    ७.सम्पर्क फोन नम्बर:०७०-२१५८-७९२०(वादा जापानिज).
    ८.यो बर्ष सोचीग्यो गर्नुभएकोहरूको लागी बिशेष प्राथमिकता। (सेनमोंन अथवा यूनीवर्सिटी)
     
     -----------------------------------------------
    WORKING VISA OFFER!!!
    1.Caterygory:Seven Eleven 
    2.Salary:2,00,000yen(training period 900yen/hour for 3 month)
    3.Transportation fare:ok
    4.Working time:22:00pm-06:00am
    5.Language level:normal conversation in japanese language
    6.Location:Yokohama,Tochuka 
    7.Contact no:wada(japanese)070-2158-7920
      查看全部
    120410myorenji-58.jpg

    Working Opportunity in Mobile Shop ! Free Visa !!! ******* नि:शुल्क स्योउकाइ *****

    [Has been canceled] Published the article • 0 comments • 1443 views • 2017-04-25 10:06 • 来自相关话题

    Working Opportunity in Mobile Shop ! Free Visa !!!
    ******* नि:शुल्क स्योउकाइ *****

    आवश्यक संख्या = १० जना 
    तलब = 2,30,000~2,50,000 येन प्रति महिना + इन्सेण्टिव

    काम गर्ने समय = बिहान १० बजे देखि साँझ ८ बजे सम्म (८ घण्टा को शिफ्ट )
    भाषा आवश्यकता = राम्रो संग बोल्न सक्ने, लेख्न पढ्न सक्ने (केहि खान्जिको पनि ज्ञान भएको )

    योग्यता = नेपालबाट ब्यlचेलर पास गरेको अथवा जापानमा सेनमोन/दाईगाकु गरेको/यो बर्ष सोचुग्यो हुने पनि ओके

    अन्तर्वार्ता समय =  (समय र स्थानका लागि तलको नम्बरमा सोध्नुहोला )
    अन्तर्वार्ता प्राक्रिया = 
    १) रिरेकिश्यो छनोट 
    २) डकुमेन्ट स्क्रिनिंग (भिसा दिन मिल्ने/नमिल्ने ) 
    ३)अन्तर्वार्ता 
    ४) नाइतेइ प्रदान (पास हुने हरुका लागि मात्र )

    उल्लेखित काम को लागि आवेदन गर्न चाहनेहरुले कृपया पुरा भरिएको जापानी रिरेकिश्यो तलको ईमेल ठेगानामा पठाउनुहोला, Word अथवा PDF फईल अथवा रिरेकिश्योको सफा फोटो पठाउनुहोला : dhan.altegra@gmail.com

    अन्य जानकारीका लागि कृपया तलको नम्बर मा सम्पर्क गर्नुहोला ( सोमबार देखि शुक्रबार सम्म ) : 070-1327-3700

    फोन सम्पर्क हुन नसकेको अवस्थामा कृपया भाईबरमा मेसेज गर्नुहोला !
    Dhan ( 株式会社 INNTEGRA) 查看全部
    Working Opportunity in Mobile Shop ! Free Visa !!!
    ******* नि:शुल्क स्योउकाइ *****

    18156891_194716784372009_8624881173345102123_n.jpg

    आवश्यक संख्या = १० जना 
    तलब = 2,30,000~2,50,000 येन प्रति महिना + इन्सेण्टिव

    काम गर्ने समय = बिहान १० बजे देखि साँझ ८ बजे सम्म (८ घण्टा को शिफ्ट )
    भाषा आवश्यकता = राम्रो संग बोल्न सक्ने, लेख्न पढ्न सक्ने (केहि खान्जिको पनि ज्ञान भएको )

    योग्यता = नेपालबाट ब्यlचेलर पास गरेको अथवा जापानमा सेनमोन/दाईगाकु गरेको/यो बर्ष सोचुग्यो हुने पनि ओके

    अन्तर्वार्ता समय =  (समय र स्थानका लागि तलको नम्बरमा सोध्नुहोला )
    अन्तर्वार्ता प्राक्रिया = 

    १) रिरेकिश्यो छनोट 
    २) डकुमेन्ट स्क्रिनिंग (भिसा दिन मिल्ने/नमिल्ने ) 
    ३)अन्तर्वार्ता 
    ४) नाइतेइ प्रदान (पास हुने हरुका लागि मात्र )

    उल्लेखित काम को लागि आवेदन गर्न चाहनेहरुले कृपया पुरा भरिएको जापानी रिरेकिश्यो तलको ईमेल ठेगानामा पठाउनुहोला, Word अथवा PDF फईल अथवा रिरेकिश्योको सफा फोटो पठाउनुहोला : dhan.altegra@gmail.com

    अन्य जानकारीका लागि कृपया तलको नम्बर मा सम्पर्क गर्नुहोला ( सोमबार देखि शुक्रबार सम्म ) : 070-1327-3700

    फोन सम्पर्क हुन नसकेको अवस्थामा कृपया भाईबरमा मेसेज गर्नुहोला !
    Dhan ( 株式会社 INNTEGRA)