Notification settings The new notifications

    Meat Cutting, Packing Job, Kawagoe

    Job in Saitama-kensarojmaharjan Published the article • 0 comments • 78 views • 2019-10-03 14:33 • 来自相关话题

    - कामको विवरण: मीट कम्पनीमा कटिंग, प्याकिंग को काम 

    - स्टेशन : Kawagoe Station (Saitama-ken)
    - भाषा: थोरै भए पुग्ने (N5 level)

    - काम गर्ने समय : 8:00 ~17:00  (8am to 5pm)-- 8 घण्टा फिक्स शिफ्ट   
    - प्रति घण्टा: 930円 ~ 1030円
    -यातायात खर्च : उपलब्ध छैन । (खावागोए र होन्-खावागोए बाट कम्पनीको  बस सुबिधा उपलब्ध छ )          

    - हप्ताको कम्तिमा 2 दिन गर्न सक्नुपर्ने ।
    - महिला पुरुष दुवैको लागि उपयुक्त  छ ।

    बिशेषता: Handcash लिन मिल्ने (डिपेनडेन्ट भिषाको लागि )

    सम्पर्क: 080 9709 9841  查看全部
    070b905d6e9b642fb61faaee66fd339.jpg

    - कामको विवरण: मीट कम्पनीमा कटिंग, प्याकिंग को काम 

    - स्टेशन : Kawagoe Station (Saitama-ken)
    - भाषा: थोरै भए पुग्ने (N5 level)

    - काम गर्ने समय : 8:00 ~17:00  (8am to 5pm)-- 8 घण्टा फिक्स शिफ्ट   
    - प्रति घण्टा: 930円 ~ 1030円
    -यातायात खर्च : उपलब्ध छैन । (खावागोए र होन्-खावागोए बाट कम्पनीको  बस सुबिधा उपलब्ध छ )          

    - हप्ताको कम्तिमा 2 दिन गर्न सक्नुपर्ने ।
    - महिला पुरुष दुवैको लागि उपयुक्त  छ ।

    बिशेषता: Handcash लिन मिल्ने (डिपेनडेन्ट भिषाको लागि )

    सम्पर्क: 080 9709 9841 

    Bed making Job, Sakuragicho Station (Kanagawa-ken)

    Job in Kanagawa-kensarojmaharjan Published the article • 0 comments • 120 views • 2019-10-02 09:35 • 来自相关话题

    कामको खोजीमा हुनुहुन्छ भने सम्पर्क गर्नुहोला 

    कानगावा केन साकुरागी चो एकी देखी ६ मिनेट हिडेर बेड मेकीगं मा काम को अवसर आएको छ ।। 
    घन्टा को ११०० 
    आऊने जाने भाडा पनि कम्पनी ले नै दिनेछ ।। 
    काम गर्ने समय: बिहान ९:३० बाट बेलुकी ३:०० बजे सम्म 
    ओबर टाइम गर्न चाहेमा अोबर टाइमको २५ %
    सम्पर्क न: 08031522033 ajay kc
                 09065972033 Kc Prakash 查看全部

    a.PNG

                 09065972033 Kc Prakash

    Car Parts Inspection, Tsukinowa Station

    Job in Saitama-kensarojmaharjan Published the article • 0 comments • 166 views • 2019-10-01 16:35 • 来自相关话题

    हातमा तलब लिन सकिने काम !!

    काम: कुरुमाको पार्ट्सहरु निरीक्षण गर्ने काम  
    बोलीचालीको भाषा बोल्न सक्नेहरुको लागि उपयुक्त छ 
    स्थान: साइतामा-केन, Saitama -ken
    स्टेशन:चुकीनोवा स्टेशन (Tsukinowa Station ) स्टेशन बाट पैदल 20 मिनेट 

    काम गर्ने समय: 8:00~17:00 (ओवरटाइम काम पनि हुने )
    प्रति घण्टा: 1000 円 ~
    यातायात खर्च: 500 円  

    काम हुने दिन: आपशी सल्लाहमा (सोमबार देखि शुक्रबार भित्र )
    कम्पनी बिदा हुने दिन: शनिबार, आइतबार र रातो बिदा
     
    सम्पर्क: 080 9709 9841 (नेपाली भाषामा कुरा गर्न सकिने) 查看全部

    a.PNG

    हातमा तलब लिन सकिने काम !!

    काम: कुरुमाको पार्ट्सहरु निरीक्षण गर्ने काम  
    बोलीचालीको भाषा बोल्न सक्नेहरुको लागि उपयुक्त छ 
    स्थान: साइतामा-केन, Saitama -ken
    स्टेशन:चुकीनोवा स्टेशन (Tsukinowa Station ) स्टेशन बाट पैदल 20 मिनेट 

    काम गर्ने समय: 8:00~17:00 (ओवरटाइम काम पनि हुने )
    प्रति घण्टा: 1000 円 ~
    यातायात खर्च: 500 円  

    काम हुने दिन: आपशी सल्लाहमा (सोमबार देखि शुक्रबार भित्र )
    कम्पनी बिदा हुने दिन: शनिबार, आइतबार र रातो बिदा
     
    सम्पर्क: 080 9709 9841 (नेपाली भाषामा कुरा गर्न सकिने)

    大根 (मुला कम्पनी) , Saitama

    Job in Saitama-kensarojmaharjan Published the article • 0 comments • 284 views • 2019-10-01 15:38 • 来自相关话题

    कामको प्रकार : मुला(だいこん) कम्पनीको काम स्थान : साइतामा-केन  खावागोए (Saitama-ken, Kawagoe) 
    स्टेशन :  खावागोए स्टेशन (Kawagoe Station) बाट लोकल बसमा
    भाषा आवस्यकता : भाषा नभएकोहरुले पनि गर्न सकिने 
    कामको समय : 8:30 ~ 19:00 (दिनको 10 घण्टा सम्म हुने )
    ओभर टाइम : ओभर टाइम पनि हुने (ओभर टाइमको प्रति घण्टा: 1187 yen )

    काम गर्न सकिने दिन: बुधबार, बिहिबार र शुक्रबार (कम्तिमा २ दिन ) 
    महिलाहरुको लागि उपयुक्त काम 

    प्रति घण्टा : 950 円 
    यातायात ख़र्च : 350 円 
    आवस्यकता: 4-5 जना मात्र 

    सम्पर्क :
    = 080 9709 9841 ( Nepali ) 查看全部
    db8c68b505e2ded3f06494bbf1b852d4.jpg

    कामको प्रकार : मुला(だいこん) कम्पनीको काम स्थान : साइतामा-केन  खावागोए (Saitama-ken, Kawagoe) 
    स्टेशन :  खावागोए स्टेशन (Kawagoe Station) बाट लोकल बसमा
    भाषा आवस्यकता : भाषा नभएकोहरुले पनि गर्न सकिने 
    कामको समय : 8:30 ~ 19:00 (दिनको 10 घण्टा सम्म हुने )
    ओभर टाइम : ओभर टाइम पनि हुने (ओभर टाइमको प्रति घण्टा: 1187 yen )

    काम गर्न सकिने दिन: बुधबार, बिहिबार र शुक्रबार (कम्तिमा २ दिन ) 
    महिलाहरुको लागि उपयुक्त काम 

    प्रति घण्टा : 950 円 
    यातायात ख़र्च : 350 円 
    आवस्यकता: 4-5 जना मात्र 

    सम्पर्क :
    = 080 9709 9841 ( Nepali )

    Meat Company, Kawagoe

    Job in Saitama-kensarojmaharjan Published the article • 0 comments • 85 views • 2019-10-01 13:16 • 来自相关话题

    - कामको विवरण: मीट कम्पनीमा 

    - स्टेशन : Kawagoe Station बाट कम्पनीको बसमा ।

    - महिला पुरुष दुवैको लागि उपयुक्त  छ ।
    - भाषा: थोरै भए पुग्ने ।

    - काम गर्ने समय : 8:00 ~17:00  (8am to 5pm)-- 8 घण्टा फिक्स शिफ्ट   
    - प्रति घण्टा: 1000円 (पुरुष) //  930円  (महिला)   
    -यातायात खर्च : उपलब्ध छैन ।            

    - हप्ताको कम्तिमा 2 दिन गर्न सक्नुपर्ने ।
     - भिषा: गाकुसेइ, डिपेन्डेन्ट, पर्मानेन्ट र रिफ्युजी भिषा (वर्क पर्मिट) भएको हरुलाई उपयुक्त  ।

    बिशेषता:
    - (Handcash लिन मिल्ने ।

    सम्पर्क:
    = 080 4415 6733 (नेपाली) 

    ​= सम्पर्क समय : 09:00 〜 18:00 सोमबार देखि शुक्रबार सम्म !!! 
    = यदि फोन नउठेमा Viber मा कुन कामको लागि, उल्लेख गरि मेसेज पठाइदिनु होला 查看全部
     
    nn.PNG

    - कामको विवरण: मीट कम्पनीमा 

    - स्टेशन : Kawagoe Station बाट कम्पनीको बसमा ।

    - महिला पुरुष दुवैको लागि उपयुक्त  छ ।
    - भाषा: थोरै भए पुग्ने ।

    - काम गर्ने समय : 8:00 ~17:00  (8am to 5pm)-- 8 घण्टा फिक्स शिफ्ट   
    - प्रति घण्टा: 1000円 (पुरुष) //  930円  (महिला)   
    -यातायात खर्च : उपलब्ध छैन ।            

    - हप्ताको कम्तिमा 2 दिन गर्न सक्नुपर्ने ।
     - भिषा: गाकुसेइ, डिपेन्डेन्ट, पर्मानेन्ट र रिफ्युजी भिषा (वर्क पर्मिट) भएको हरुलाई उपयुक्त  ।

    बिशेषता:
    - (Handcash लिन मिल्ने ।

    सम्पर्क:
    = 080 4415 6733 (नेपाली) 

    ​= सम्पर्क समय : 09:00 〜 18:00 सोमबार देखि शुक्रबार सम्म !!! 
    = यदि फोन नउठेमा Viber मा कुन कामको लागि, उल्लेख गरि मेसेज पठाइदिनु होला

    vegetable company

    Job in Saitama-kenmadhumaharjan Published the article • 0 comments • 79 views • 2019-10-01 11:16 • 来自相关话题

    कामको प्रकार: सुन्तला प्याकिङ्गको काम ।

    महिला पुरुष दुवैको लागि उपयुक्त छ ।

    स्थान: साइतामा-केन ।
    स्टेशन : Kawagoe Station ( खावागोए स्टेशन ) बाट कम्पनीको बसमा ।

    कामको गर्ने समय: 09:00 ~ 18:00
                             22:00~06:00
    प्रति घण्टा : 900円~1000円

    - भिषा: गाकुसेइ, डिपेनडेण्ट भिषाको र रिफ्युजी भिषा (वर्क पर्मिट भएको) लागि उपयुक्त ।
    - काम हुने दिन: हप्ताको सातै दिन (काम गर्ने दिन आपशी सल्लाहमा )।

    विशेषता:
    - भाषा नभए पनि गर्न सकिने काम ।
    - गाकुसेइ र डिपेनडेन्टलाइ ह्याण्डक्याश लिन सकिने छ ।
     
    सम्पर्क:
    070-1946-8398 查看全部
    3262770f6d240a5993036a6826f82f4c.png

    कामको प्रकार: सुन्तला प्याकिङ्गको काम ।

    महिला पुरुष दुवैको लागि उपयुक्त छ ।

    स्थान: साइतामा-केन ।
    स्टेशन : Kawagoe Station ( खावागोए स्टेशन ) बाट कम्पनीको बसमा ।

    कामको गर्ने समय: 09:00 ~ 18:00
                             22:00~06:00
    प्रति घण्टा : 900円~1000円

    - भिषा: गाकुसेइ, डिपेनडेण्ट भिषाको र रिफ्युजी भिषा (वर्क पर्मिट भएको) लागि उपयुक्त ।
    - काम हुने दिन: हप्ताको सातै दिन (काम गर्ने दिन आपशी सल्लाहमा )।

    विशेषता:
    - भाषा नभए पनि गर्न सकिने काम ।
    - गाकुसेइ र डिपेनडेन्टलाइ ह्याण्डक्याश लिन सकिने छ ।
     
    सम्पर्क:
    070-1946-8398

    Kitchen Job, Shinjuku

    Job in Tokyosarojmaharjan Published the article • 0 comments • 106 views • 2019-09-30 16:04 • 来自相关话题

    काम: रेस्टुरेन्टको किचेनमा।
    स्टेशन : Shinjuku Station (शिन्ज्युकु स्टेशन) मा 

    भिसा: डिपेनडेण्ट ,गाकुसेइ भिषा को लागि उपयुक्त 
    भाषा: सामान्य बोलीचालीको भाषा 
     
    काम गर्ने दिन: सोमबार देखि शुक्रबार भित्र (आपशी सल्लाहमा)
    काम गर्ने समय: 17:00~ 23:00 
    प्रति घण्टा:1030円
    यातायात खर्च: प्रति दिन ¥720 सम्म उपलब्ध छ ।
    आवस्यकता: २ जना सम्मको लागि  ।
    तलब: (बैंकमा कारोबार हुने )

    सम्पर्क: 080 9709 9841 (Nepali) 查看全部
    caption.jpg

    काम: रेस्टुरेन्टको किचेनमा।
    स्टेशन : Shinjuku Station (शिन्ज्युकु स्टेशन) मा 

    भिसा: डिपेनडेण्ट ,गाकुसेइ भिषा को लागि उपयुक्त 
    भाषा: सामान्य बोलीचालीको भाषा 
     
    काम गर्ने दिन: सोमबार देखि शुक्रबार भित्र (आपशी सल्लाहमा)
    काम गर्ने समय: 17:00~ 23:00 
    प्रति घण्टा:1030円
    यातायात खर्च: प्रति दिन ¥720 सम्म उपलब्ध छ ।
    आवस्यकता: २ जना सम्मको लागि  ।
    तलब: (बैंकमा कारोबार हुने )

    सम्पर्क: 080 9709 9841 (Nepali)