Notification settings The new notifications

    सुन्तला प्याकिङ्गको काम

    Job in Saitama-kensarojmaharjan Published the article • 0 comments • 81 views • 2 day ago • 来自相关话题

    कामको प्रकार: सुन्तला प्याकिङ्गको काम ।

    महिला पुरुष दुवैको लागि उपयुक्त छ ।

    स्थान: साइतामा-केन ।
    स्टेशन : Kawagoe Station ( खावागोए स्टेशन ) बाट कम्पनीको बसमा ।

    कामको गर्ने समय:
    a)  09:00 ~ 18:00
    b)  21:00~06:00

    प्रति घण्टा : 930 円~1163円

    - भिषा: गाकुसेइ, डिपेनडेण्ट भिषाको र रिफ्युजी भिषा (वर्क पर्मिट भएको) लागि उपयुक्त ।
    - काम हुने दिन: हप्ताको सातै दिन (काम गर्ने दिन आपशी सल्लाहमा )।

    विशेषता:
    - भाषा नभए पनि गर्न सकिने काम ।
    - गाकुसेइ र डिपेनडेन्टले पनि  ह्याण्डक्याश लिन सकिने छ ।
     
    सम्पर्क: 080-9709-9841 (नेपाली भाषामा कुरा गर्न सकिने छ) 查看全部
    9b914bdf2bfcb337fb7e3693b377ef3d.png

    कामको प्रकार: सुन्तला प्याकिङ्गको काम ।

    महिला पुरुष दुवैको लागि उपयुक्त छ ।

    स्थान: साइतामा-केन ।
    स्टेशन : Kawagoe Station ( खावागोए स्टेशन ) बाट कम्पनीको बसमा ।

    कामको गर्ने समय:
    a)  09:00 ~ 18:00
    b)  21:00~06:00

    प्रति घण्टा : 930 円~1163円

    - भिषा: गाकुसेइ, डिपेनडेण्ट भिषाको र रिफ्युजी भिषा (वर्क पर्मिट भएको) लागि उपयुक्त ।
    - काम हुने दिन: हप्ताको सातै दिन (काम गर्ने दिन आपशी सल्लाहमा )।

    विशेषता:
    - भाषा नभए पनि गर्न सकिने काम ।
    - गाकुसेइ र डिपेनडेन्टले पनि  ह्याण्डक्याश लिन सकिने छ ।
     
    सम्पर्क: 080-9709-9841 (नेपाली भाषामा कुरा गर्न सकिने छ)

    Kitchen Job, Tokyo Station

    Job in Tokyosarojmaharjan Published the article • 0 comments • 95 views • 3 day ago • 来自相关话题

    कामको प्रकार: किचेनमा आराइबा( dish washing) को काम ।

    स्टेशन : Tokyo Station (टोक्यो स्टेशन) बाट पैदल 4 मिनेट 
    बिल्डिंगको नाम: Shin-Tokyo Building (新東京ビル)B1

    भिसा: गाकुसेइ र डिपेनडेण्ट भिषाको लागि उपयुक्त 
    भाषा: सामान्य 
     
    काम गर्ने दिन: सोमबार देखि शुक्रबार भित्र (3-5 दिन गर्न सकिने)
     
    समय: 17:00~ 23:00 
    प्रति घण्टा:1030円
    यातायात खर्च: प्रति दिन 720円 सम्म उपलब्ध छ ।

    सम्पर्क: 080-4680-5205  (Viber मा मेसेज गरिदिनु होला)  । 查看全部
    a.JPG

    कामको प्रकार: किचेनमा आराइबा( dish washing) को काम ।

    स्टेशन : Tokyo Station (टोक्यो स्टेशन) बाट पैदल 4 मिनेट 
    बिल्डिंगको नाम: Shin-Tokyo Building (新東京ビル)B1

    भिसा: गाकुसेइ र डिपेनडेण्ट भिषाको लागि उपयुक्त 
    भाषा: सामान्य 
     
    काम गर्ने दिन: सोमबार देखि शुक्रबार भित्र (3-5 दिन गर्न सकिने)
     
    समय: 17:00~ 23:00 
    प्रति घण्टा:1030円
    यातायात खर्च: प्रति दिन 720円 सम्म उपलब्ध छ ।

    सम्पर्क: 080-4680-5205  (Viber मा मेसेज गरिदिनु होला)  ।

    बेड-मेकिङ्गमा (भाषा सामान्य)

    Reply

    Job in Tokyokamhamisabaikolagi Post • 1 person concerned • 0 replies • 23 views • 3 day ago • 来自相关话题

    वर्किङ्ग भिषाको अवसर !!

    Reply

    Job in Tokyokamhamisabaikolagi Post • 1 person concerned • 0 replies • 26 views • 3 day ago • 来自相关话题

    कामको प्रकार: होटल चेकर Hotel Checker

    Reply

    Job in Tokyokamhamisabaikolagi Post • 1 person concerned • 0 replies • 22 views • 3 day ago • 来自相关话题

    कोन्बिनिको काम ।LAWOSON

    Reply

    Job in Tokyokamhamisabaikolagi Post • 1 person concerned • 0 replies • 20 views • 3 day ago • 来自相关话题

    Vegetable Company, Omori Station

    Job in Tokyosarojmaharjan Published the article • 0 comments • 88 views • 5 day ago • 来自相关话题

    भोलि १ दिन (October 10)को लागि Omori station नजिक काम गर्न सक्नुहुनेहरुले सम्पर्क गर्नुहोस:

    काम: भेजिटेबल प्याकिंगको काम 
    स्थान: टोक्यो (Tokyo) 
    स्टेशन: ओमोरी स्टेशन (Omori Station ) 
    प्रति घण्टा: 1050円
    यातायात खर्च: 300円 
    कामको समय: बिहान 9 बजे देखि ~
    तलब अर्को हप्ता शुक्रबार बैंकमा फुरीकोमी गरिनेछ 

    सम्पर्क: 080 9709 9841  查看全部
    category-heirloom-beg-seeds1.jpg

    भोलि १ दिन (October 10)को लागि Omori station नजिक काम गर्न सक्नुहुनेहरुले सम्पर्क गर्नुहोस:

    काम: भेजिटेबल प्याकिंगको काम 
    स्थान: टोक्यो (Tokyo) 
    स्टेशन: ओमोरी स्टेशन (Omori Station ) 
    प्रति घण्टा: 1050円
    यातायात खर्च: 300円 
    कामको समय: बिहान 9 बजे देखि ~
    तलब अर्को हप्ता शुक्रबार बैंकमा फुरीकोमी गरिनेछ 

    सम्पर्क: 080 9709 9841 

    - कामको प्रकार: आराइबाको काम - स्थान : क्योतो(京都府)

    Reply

    Job in Osaka/Kyoto/Naragautamca Post • 1 person concerned • 0 replies • 35 views • 2019-10-04 13:10 • 来自相关话题

    यासाइ कम्पनीमा

    Job in Saitama-kensarojmaharjan Published the article • 0 comments • 207 views • 2019-10-04 12:03 • 来自相关话题

    कामको प्रकार : यासाइ कम्पनीमा
    स्थान: Kawagoe, Higashi tokorozawa, Okegawa लगायतका स्थान हरुमा 
    भाषा आवस्यकता : भाषा नभएकोहरुले पनि गर्न सकिने 
    कामको समय :
    a) 8:00~17:00
    b)17:00 ~23:00
    b) 21:00~ 6:00

    काम: आफुलाई मिल्ने दिनको लागि सल्लाह गर्न सकिने 
    महिला पुरुष दुवैको लागि उपयुक्त 

    प्रति घण्टा : 930円 ~1162円

    सम्पर्क: 080 9709 9841 (नेपाली भाषामा कुरा गर्न सकिने) 查看全部
    a.PNG

    कामको प्रकार : यासाइ कम्पनीमा
    स्थान: Kawagoe, Higashi tokorozawa, Okegawa लगायतका स्थान हरुमा 
    भाषा आवस्यकता : भाषा नभएकोहरुले पनि गर्न सकिने 
    कामको समय :
    a) 8:00~17:00
    b)17:00 ~23:00
    b) 21:00~ 6:00

    काम: आफुलाई मिल्ने दिनको लागि सल्लाह गर्न सकिने 
    महिला पुरुष दुवैको लागि उपयुक्त 

    प्रति घण्टा : 930円 ~1162円

    सम्पर्क: 080 9709 9841 (नेपाली भाषामा कुरा गर्न सकिने)