Notification settings The new notifications
Need jon
ReplyJob in Sendai • Anonymous Post • 1 person concerned • 0 replies • 110 views • 2021-02-02 17:34
-होटेलमा बेड मेकिङ्ग कामको अवसर
ReplyJob in Tokyo • gautamca Post • 1 person concerned • 0 replies • 371 views • 2020-10-30 13:37
तेन्स्योकु अथवा पर्मानेन्ट (एइज्यु) भिषाहरु
Working Visa • sarojmaharjan Published the article • 0 comments • 291 views • 2020-10-22 14:48
मापदण्ड: फोर्क लिफ्ट चलाउने लाइसेन्स भएको हुनुपर्ने छ।
काम: खाद्यान्न प्रसोधन कम्पनी
प्रति घण्टा :1500円 (ओभर्ताइम:1875円 )
यातायात खर्च 10000円 सम्म
काम गर्ने स्थान: नोदा- सी (野田市)
काम गर्ने सकिने शिफ्ट :
① 8:00~16:50
② 7:30~16:20
③ 6:30~15:20
④ 14:00~23:00
वार्षिक छुट्टि: 113日 (महिनाको १~२ पटक शनिबार पनि काम गर्न सक्नुपर्ने छ। )
काम गर्ने दिन: हप्ताको ५ दिन (शनिबार काम हुने दिनमा हप्ताको ६ दिन पुग्ने छ। )
सम्पर्क: 090 3525 4745 (इच्छुक महानुभावहरु ले रिकेकिस्यो पठाउनु पर्ने छ। ) 查看全部
तेन्स्योकु अथवा पर्मानेन्ट (एइज्यु) भिषाहरु भएको हरुलाई उपयुक्त।
मापदण्ड: फोर्क लिफ्ट चलाउने लाइसेन्स भएको हुनुपर्ने छ।
काम: खाद्यान्न प्रसोधन कम्पनी
प्रति घण्टा :1500円 (ओभर्ताइम:1875円 )
यातायात खर्च 10000円 सम्म
काम गर्ने स्थान: नोदा- सी (野田市)
काम गर्ने सकिने शिफ्ट :
① 8:00~16:50
② 7:30~16:20
③ 6:30~15:20
④ 14:00~23:00
वार्षिक छुट्टि: 113日 (महिनाको १~२ पटक शनिबार पनि काम गर्न सक्नुपर्ने छ। )
काम गर्ने दिन: हप्ताको ५ दिन (शनिबार काम हुने दिनमा हप्ताको ६ दिन पुग्ने छ। )
सम्पर्क: 090 3525 4745 (इच्छुक महानुभावहरु ले रिकेकिस्यो पठाउनु पर्ने छ। )
Kita Toda, Vegetable Company
Job in Saitama-ken • sarojmaharjan Published the article • 0 comments • 290 views • 2020-10-09 20:24
स्टेशन: Kita-Toda Station बाट पैदल 7 देखि 10 मिनेट
भाषा आवस्यकता: थोरै भए पुग्ने।
नोट: यो काम कृपया डिपेनडेन्ट भिषामा हुनुहुने पुरुषहरुको लागि मात्र उपयुक्त छ
कामको समय : 9:00 ~ 17:00
प्रति घण्टा: 920 円
ट्रेन भाड़ा : दिनको 400円 सम्म उपलब्ध छ ।
काम हुने दिन: आइतबार देखि बिहिबार सम्म ।
सम्पर्क:
= 080 5918 8527 (कृपया फोन नउठेमा मेसेज गर्दिनुहोला, धन्यवाद!) 查看全部
कामको प्रकार : भेजिटेबल प्याकिंग गर्ने काम ।
स्टेशन: Kita-Toda Station बाट पैदल 7 देखि 10 मिनेट
भाषा आवस्यकता: थोरै भए पुग्ने।
नोट: यो काम कृपया डिपेनडेन्ट भिषामा हुनुहुने पुरुषहरुको लागि मात्र उपयुक्त छ
कामको समय : 9:00 ~ 17:00
प्रति घण्टा: 920 円
ट्रेन भाड़ा : दिनको 400円 सम्म उपलब्ध छ ।
काम हुने दिन: आइतबार देखि बिहिबार सम्म ।
सम्पर्क:
= 080 5918 8527 (कृपया फोन नउठेमा मेसेज गर्दिनुहोला, धन्यवाद!)
Vegetable packing Job, Chiba-ken (Khasiwa Area)
Job in Chiba-ken • sarojmaharjan Published the article • 0 comments • 367 views • 2020-07-27 18:01
- कामको प्रकार : भेजिटेबल प्याकिंग गर्ने काम, पिकिङ्गको काम
- स्थान : चिबा-केन ,खासिवा
- स्टेशन:
a) Abiko Station (आबिको स्टेशन ) बाट कम्पनीको बसमा 20 मिनेट ।
b) Takayanagi Station (ताकायानागी स्टेशन ) बाट कम्पनीको बसमा 20मिनेट ।
- भाषा: भाषा नभए पनि हुने।
- काम हुने दिन: आइतबार देखि बिहिबार सम्म (कम्तिमा २ दिन काम गर्नुपर्ने ) ।
- काम बिदा हुने दिन: शुक्रबार र शनिबार ।
- कामको समय : (आफुलाई मिल्ने समय तालिका रोज्न सकिने )
a) 9:00 ~ 16:30 (9AMto 4:30PM)
b) 17:00~ 23:00 (5PM to 11PM)
- प्रति घण्टा : 970円~1000円
(साँझको 5:00 बजे सम्मको समयमा प्रति घण्टा 1000円 र 5:00बजे पछिको समयमा प्रति घण्टा 970円 )
- यातायात ख़र्च : उपलब्ध छैन
- भिषा: गाकुसेइ , डिपेन्डेन्ट, पर्मानेन्ट, रिफ्युजी (वर्क पर्मिट भएको ) लाइ उपयुक्त
- आवस्यक संख्या : 5-6 जना सम्म ।
सम्पर्क:
= 080 3344 5178 (नेपाली)
= कृपया भाइबरमा मेसेज गर्नुहोला 查看全部

= कृपया भाइबरमा मेसेज गर्नुहोला
कामको प्रकार: पोस्ट अफिसको चिठी को बर्गिकरण ,प्याकिंग र निरीक्षण गर्ने काम ।
ReplyJob in Tokyo • gautamca Post • 1 person concerned • 0 replies • 588 views • 2020-07-02 10:34
Book Company, Okegawa station
Job in Saitama-ken • sarojmaharjan Published the article • 0 comments • 559 views • 2020-06-25 16:46
(लाइनमा किताब बगाउने काम )
बिशेषता :
- भाषा नभएकोहरुले पनि गर्न सकिने ।
- महिला पुरुष दुवैको लागि उपयुक्त छ ।
स्थान : Saitama-ken, Okegawa Station
स्टेशन: ओकेगावा स्टेशन (स्टेशन बाट कम्पनीको बसमा 10 मिनेट )
कामको समय: 19:20~ 6:30 सम्म (साँझको ७:३० बजे देखि बिहानको ६:३० बजे सम्म )
भिषा: गाकुसेइ, डिपेनडेन्ट, पर्मानेन्ट र रेफ्युजी भिषा (वर्क पर्मिट भएको )
प्रतिघण्टा : 950円 (राति १० बजे देखि बिहान ५ बजे सम्म: 1187円)
यातायात खर्च: दिनको 500 円सम्म
नोट: आज भोलि बाट काम सुरु गर्न सकिने
आवस्यकता: 10-12 जना
सम्पर्क:
= 080 9709 9841 (कृपया viber मा book को कामको लागि भनेर मेसेज गर्नुहोला ) । 查看全部
किताब कम्पनी!! सजिलो काम !!
(लाइनमा किताब बगाउने काम )
बिशेषता :
- भाषा नभएकोहरुले पनि गर्न सकिने ।
- महिला पुरुष दुवैको लागि उपयुक्त छ ।
स्थान : Saitama-ken, Okegawa Station
स्टेशन: ओकेगावा स्टेशन (स्टेशन बाट कम्पनीको बसमा 10 मिनेट )
कामको समय: 19:20~ 6:30 सम्म (साँझको ७:३० बजे देखि बिहानको ६:३० बजे सम्म )
भिषा: गाकुसेइ, डिपेनडेन्ट, पर्मानेन्ट र रेफ्युजी भिषा (वर्क पर्मिट भएको )
प्रतिघण्टा : 950円 (राति १० बजे देखि बिहान ५ बजे सम्म: 1187円)
यातायात खर्च: दिनको 500 円सम्म
नोट: आज भोलि बाट काम सुरु गर्न सकिने
आवस्यकता: 10-12 जना
सम्पर्क:
= 080 9709 9841 (कृपया viber मा book को कामको लागि भनेर मेसेज गर्नुहोला ) ।
Frozen Foods Factory, Komakihara Station (NAGOYA)
Job in Aichi-ken • sarojmaharjan Published the article • 0 comments • 414 views • 2020-06-08 17:37
स्थान: Komakihara Station (कोमाकीहारा स्टेशन) बाट १५ मिनेट पैदल।
पुरुषको लागि मात्र उपयुक्त काम।
कम्पनी बिदा हुने दिन: शुक्रबार र शनिबार
काम गर्ने स्थानको तापक्रम: ५ देखि ८ डिग्री सेल्सियस सम्म।
काम गर्ने समय: बिहान 8 बजे देखि साँझ 5 बजे सम्म ( 08:00-17:00 )
प्रति घण्टा: 960円 (ओभरटाइम भएको खण्डमा, प्रति घण्टा 1200 円)
यातायात खर्च: दिनको 200円 उपलब्ध छ।
आफ्नै सवारी साधन प्रयोगकर्ताको लागि, पार्किङ्गको सुबिधा उपलब्ध छ।
सम्पर्क: 080-3111-1071 (सामान्य जापानी भाषामा कुरा गर्न सकिने ) 查看全部
काम: फ्रोजन फूड्स सम्बन्धि (१० केजी सम्म हुने)
स्थान: Komakihara Station (कोमाकीहारा स्टेशन) बाट १५ मिनेट पैदल।
पुरुषको लागि मात्र उपयुक्त काम।
कम्पनी बिदा हुने दिन: शुक्रबार र शनिबार
काम गर्ने स्थानको तापक्रम: ५ देखि ८ डिग्री सेल्सियस सम्म।
काम गर्ने समय: बिहान 8 बजे देखि साँझ 5 बजे सम्म ( 08:00-17:00 )
प्रति घण्टा: 960円 (ओभरटाइम भएको खण्डमा, प्रति घण्टा 1200 円)
यातायात खर्च: दिनको 200円 उपलब्ध छ।
आफ्नै सवारी साधन प्रयोगकर्ताको लागि, पार्किङ्गको सुबिधा उपलब्ध छ।
सम्पर्क: 080-3111-1071 (सामान्य जापानी भाषामा कुरा गर्न सकिने )
जापान सरकारले दिने १००,०००円 अनुदान सम्बन्धी जानकारी !
Useful Info. • sarojmaharjan Published the article • 0 comments • 760 views • 2020-05-14 14:22
वर्तमान अवस्थामा, आवेदनको प्रकृयाहरु दुइ प्रकारका छन्:
१) स्थानीय वडा कार्यालयले हुलाक मार्फत पठाउने आवेदन फारम भर्ने अथवा
२) अनलाइन मार्फत फारम भर्ने
१) हुलाक मार्फत अनुदान लिने प्रकृया:
अ) प्रकृया:
क) वडा कार्यलयले तपाइको ठेगानामा मुख्य व्यक्तिको नाममा (एक परिवारमा एक जनाको नाममा )फारम पठाउने छ ।
ख) मुख्य व्यक्तिले सम्पूर्ण आवस्यक विवरणहरु भर्नु पर्नेछ।
ग) सबै प्रकृयाहरु पुरा गरि सकेपछि सोहि वडा कार्यलयको ठेगानामा पठाउनु पर्नेछ ।
घ) वडा कार्यलयले पैसा सम्बन्धित बैंकको खातामा पठाउने छ ।
आ) फारम भर्ने सम्बन्धी बारम्बार सोधिने प्रश्नहरु:
क) आफ्नो वरपरको व्यक्तिले फारमहरु पाइसक्दा, आफुले अझै किन नपाएको होला?
उत्तर: सर्वप्रथम यसमा चिन्ता लिनुपर्ने कुरा छैन । वडा कार्यालय अनुसार फारम पठाउने मितिहरु पनि फरक फरक हुने हुँदा धैर्य गर्नुहोला । आफ्नो वडा कार्यालय ले कहिले पठाउँछ भन्ने बिषयमा आफु बस्ने वडा कार्यालयको वेबसाइटमा पनि हेर्न सकिन्छ । वेबसाइटमा जापानी , अंग्रेजी लगायत अन्य भाषामा पनि हेर्न सकिन्छ । जस्तै: साइतामाको खावागोए वडा कार्यालय ले आउँदो मे महिनाको अन्तिममा फारम पठाउन सुरु गर्ने कुरा उल्लेख गरिएको छ ।
ख) साथी संग कोठा शेयर गरेर बसेको छु। सबैले फारम पाउँछ कि पाउँदैन होला ?
उत्तर: वडा कार्यालयले पठाउने फारम एक परिवारको एक सदस्यलाइ पठाउने भएको हुँदा साथी संग बसेको खण्डमा सबैले पाउने व्यबस्था छ । परिवारमा बस्नुहुने महानुभावहरुको हकमा भने परिवारको मुख्य व्यक्तिको नाममा मात्र पठाउने भएको ले, मुख्य व्यक्तिले सबैको विवरण भरेर पठाउनु पर्ने छ । तसर्थ सबैले आफ्नो वडा कार्यालयमा आफ्नो ठेगाना दर्ता गराएको हुनुपर्दछ ।
ग) भर्खरै नयाँ ठाउँमा कोठा सरेको छु तर ठेगाना परिवर्तन गराएको छैन, के गर्दा ठिक होला ?
उत्तर: वडा कार्यलयमा गएर तुरुन्तै ठेगाना परिवर्तन गर्नुहोला । साथै वडाको स्टाफ संग परामर्श लिनुहोला ।
घ) के छोटो अवधिको भिषा भएको व्यक्तिले पनि आवेदन दिन सक्नेछन ?
उत्तर: हजुर मिल्दैन । छोटो अवधिको भिषा भएको जस्तै: टुरिष्ट भिषा हरुको हकमा आवेदन दिन मिल्दैन ।
ङ) वार्ड कार्यलयमा के-कस्तो जानकारीहरु पठाउन आवस्यक छ ?
उत्तर: आवेदन फारम, बैंकको पासबुकको फोटोकपी र जाईर्यु कार्ड अथवा ड्राइभिंङ्ग लाइसेन्सको अगाडी पछाडीको फोटोकपी)
च) के आवेदन मितिको म्याद तोकिएको हुन्छ ?
उत्तर: हजुर हुन्छ । वडा कार्यलयले फारम जारि गरेको मिति बाट ३ महिना भित्र फारम फारम भरेर वडा कार्यलयमा पठाइसक्नु पर्नेछ ।
छ) के भर्खरै जन्मेको नवजात शिशु पनि आवेदनको लागि योग्य छ ?
उत्तर: 2020- 04-27 तरिख अथवा सो भन्दा पछाडीको दिनमा जन्मिएको शिशुहरुको हकमा योग्य छैन ।
ज) के यो अनुदान मृत्यु भएका व्यक्तिहरु पनि लक्षित छन् ?
उत्तर: 2020- 04-27 अथवा यस पछिको अवधिमा देहान्त भएका व्यक्तिहरु पनि यस अनुदानका हकदार हुनेछन् ।
२ ) आनलाइन मार्फत अनुदान लिने प्रकृया:
सर्वप्रथम, अनलाइन आवेदनको लागि [ MY NUMBER CARD ] को आवस्यकता पर्दछ। यदि तपाई संग [ MY NUMBER CARD ] छैन भने तलका सामाग्री हरु बेवास्था गर्नुहोला र वडा कार्यलयले पठाउने आवेदन फारमको प्रतिक्षा गर्नुहोला ।
प्रकृया:
आवेदन प्रकृयाको लागि तलको लिंकमा सिधै क्लिक गर्नुहोस्:
https://kyufukin.soumu.go.jp/j ... .html
आवेदन प्रकृयाको लागि MY NUMBER CARD स्क्यान गर्नको लागि NFC भएको स्मार्टफोन अथवा कम्प्युटरको हकमा कार्ड स्क्यान गर्न उपकरणको आवस्यकता पर्दछ। त्यसकारण अनलाइन आवेदन दिन झन्जटिलो लाग्न पनि सक्दछ । त्यस्ता महानुभावहरुले पनि वडा कार्यलयले पठाउने आवेदन फारमको प्रतिक्षा गर्न सक्नुहुनेछ । 查看全部
वर्तमान अवस्थामा, आवेदनको प्रकृयाहरु दुइ प्रकारका छन्:
१) स्थानीय वडा कार्यालयले हुलाक मार्फत पठाउने आवेदन फारम भर्ने अथवा
२) अनलाइन मार्फत फारम भर्ने
१) हुलाक मार्फत अनुदान लिने प्रकृया:
अ) प्रकृया:
क) वडा कार्यलयले तपाइको ठेगानामा मुख्य व्यक्तिको नाममा (एक परिवारमा एक जनाको नाममा )फारम पठाउने छ ।
ख) मुख्य व्यक्तिले सम्पूर्ण आवस्यक विवरणहरु भर्नु पर्नेछ।
ग) सबै प्रकृयाहरु पुरा गरि सकेपछि सोहि वडा कार्यलयको ठेगानामा पठाउनु पर्नेछ ।
घ) वडा कार्यलयले पैसा सम्बन्धित बैंकको खातामा पठाउने छ ।
आ) फारम भर्ने सम्बन्धी बारम्बार सोधिने प्रश्नहरु:
क) आफ्नो वरपरको व्यक्तिले फारमहरु पाइसक्दा, आफुले अझै किन नपाएको होला?
उत्तर: सर्वप्रथम यसमा चिन्ता लिनुपर्ने कुरा छैन । वडा कार्यालय अनुसार फारम पठाउने मितिहरु पनि फरक फरक हुने हुँदा धैर्य गर्नुहोला । आफ्नो वडा कार्यालय ले कहिले पठाउँछ भन्ने बिषयमा आफु बस्ने वडा कार्यालयको वेबसाइटमा पनि हेर्न सकिन्छ । वेबसाइटमा जापानी , अंग्रेजी लगायत अन्य भाषामा पनि हेर्न सकिन्छ । जस्तै: साइतामाको खावागोए वडा कार्यालय ले आउँदो मे महिनाको अन्तिममा फारम पठाउन सुरु गर्ने कुरा उल्लेख गरिएको छ ।
ख) साथी संग कोठा शेयर गरेर बसेको छु। सबैले फारम पाउँछ कि पाउँदैन होला ?
उत्तर: वडा कार्यालयले पठाउने फारम एक परिवारको एक सदस्यलाइ पठाउने भएको हुँदा साथी संग बसेको खण्डमा सबैले पाउने व्यबस्था छ । परिवारमा बस्नुहुने महानुभावहरुको हकमा भने परिवारको मुख्य व्यक्तिको नाममा मात्र पठाउने भएको ले, मुख्य व्यक्तिले सबैको विवरण भरेर पठाउनु पर्ने छ । तसर्थ सबैले आफ्नो वडा कार्यालयमा आफ्नो ठेगाना दर्ता गराएको हुनुपर्दछ ।
ग) भर्खरै नयाँ ठाउँमा कोठा सरेको छु तर ठेगाना परिवर्तन गराएको छैन, के गर्दा ठिक होला ?
उत्तर: वडा कार्यलयमा गएर तुरुन्तै ठेगाना परिवर्तन गर्नुहोला । साथै वडाको स्टाफ संग परामर्श लिनुहोला ।
घ) के छोटो अवधिको भिषा भएको व्यक्तिले पनि आवेदन दिन सक्नेछन ?
उत्तर: हजुर मिल्दैन । छोटो अवधिको भिषा भएको जस्तै: टुरिष्ट भिषा हरुको हकमा आवेदन दिन मिल्दैन ।
ङ) वार्ड कार्यलयमा के-कस्तो जानकारीहरु पठाउन आवस्यक छ ?
उत्तर: आवेदन फारम, बैंकको पासबुकको फोटोकपी र जाईर्यु कार्ड अथवा ड्राइभिंङ्ग लाइसेन्सको अगाडी पछाडीको फोटोकपी)
च) के आवेदन मितिको म्याद तोकिएको हुन्छ ?
उत्तर: हजुर हुन्छ । वडा कार्यलयले फारम जारि गरेको मिति बाट ३ महिना भित्र फारम फारम भरेर वडा कार्यलयमा पठाइसक्नु पर्नेछ ।
छ) के भर्खरै जन्मेको नवजात शिशु पनि आवेदनको लागि योग्य छ ?
उत्तर: 2020- 04-27 तरिख अथवा सो भन्दा पछाडीको दिनमा जन्मिएको शिशुहरुको हकमा योग्य छैन ।
ज) के यो अनुदान मृत्यु भएका व्यक्तिहरु पनि लक्षित छन् ?
उत्तर: 2020- 04-27 अथवा यस पछिको अवधिमा देहान्त भएका व्यक्तिहरु पनि यस अनुदानका हकदार हुनेछन् ।
२ ) आनलाइन मार्फत अनुदान लिने प्रकृया:
सर्वप्रथम, अनलाइन आवेदनको लागि [ MY NUMBER CARD ] को आवस्यकता पर्दछ। यदि तपाई संग [ MY NUMBER CARD ] छैन भने तलका सामाग्री हरु बेवास्था गर्नुहोला र वडा कार्यलयले पठाउने आवेदन फारमको प्रतिक्षा गर्नुहोला ।
प्रकृया:
आवेदन प्रकृयाको लागि तलको लिंकमा सिधै क्लिक गर्नुहोस्:
https://kyufukin.soumu.go.jp/j ... .html
आवेदन प्रकृयाको लागि MY NUMBER CARD स्क्यान गर्नको लागि NFC भएको स्मार्टफोन अथवा कम्प्युटरको हकमा कार्ड स्क्यान गर्न उपकरणको आवस्यकता पर्दछ। त्यसकारण अनलाइन आवेदन दिन झन्जटिलो लाग्न पनि सक्दछ । त्यस्ता महानुभावहरुले पनि वडा कार्यलयले पठाउने आवेदन फारमको प्रतिक्षा गर्न सक्नुहुनेछ ।
正社員募集 एजु,तेजु,हाईगुश्य,जापानिजकोलागि उपयुक्त ーमासिक तलब : 22万~
ReplyJob in Tokyo • gautamca Post • 1 person concerned • 0 replies • 848 views • 2020-04-01 12:28